टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा
एजेन्सी । उत्तर कोरियाले यसवर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागी ....
