अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

जापानद्वारा राजधानी टोकियोमा सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय

टोकियो । जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ । जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय ....

एक अर्काका देशमा राजदूत पठाउन बाइडन र पुटिनबीच सहमति

अमेरिकी र रुसी राष्ट्रपतिले जेनेभामा भएको उनीहरूको वार्ताको प्रशंसा गरेका छन् । तर सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसकेको बताइन्छ । ....

बेलायतद्वारा सहायता बजेट कटौती : नेपाल सहित दक्षिण एशियाका जनस्वास्थ्यमा असर

काठमाडौं। बेलायत सरकारले कोभिड–१९ महामारीको सङ्कटसँग सामना गरिरहेका नेपाल सहित दक्षिण एशियाली र अन्य देशमा जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौती गरेको छ । उसले अन्तरराष्ट्रिय परिवार नियोजन ....

बेलुनबाट आफ्नो भूमिमा हमला भएको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण

इजरायली वायु सेनाले गाजा स्ट्रिपका निशानाहरूमा हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी सुरक्षा फौज, प्रत्यक्षदर्शीले दिएका विवरणको इजरायली सेनाले पुष्टि गरेको छ । इजरायलले हमासले मङ्गलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर ....

अमेजन सीईओ बेजोसँगको अन्तरिक्ष यात्रा : २ करोड ८० लाख डलरमा बिक्यो टिकट

काठमाडौं । अमेजन कम्पनीका वर्तमान सीईओ जेफ बेजोससँग आगामी जुलाई २० मा अन्तरिक्ष यात्रा गर्नका लागि अन्तरिक्षयानको एउटा टिकट बिक्रीमा राखिएको थियो। लिलाम बढाबढमा राखिएको ब्लु ओरिजिन कम्पनीकोउक्त अन्तरिक्षयानको टिकट ....

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटलाई बधाई दिनुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गर्नुभएको बताइएको छ । इजरायलको संसद नेसेटमा ....

नेतान्याहु १२ वर्षपछि सत्ताबाट बाहिर

इजरायलको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका छन् । दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले परिवर्तनको सरकार को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन् ....

राष्ट्रसङ्घको महासभामा नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने

वासिङटन । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको ....

विपन्न राष्ट्रहरूलाई एक अर्ब डोज खोप दिने जी-सेभेनका नेताहरुको वाचा

धनी राष्ट्रहरूको समूह जी–सेभेनको बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताएका छन् । ती खोप सीधै वा ....

सन् २०२१ मा चीनको सूचना प्रबिधि क्षेत्रमा २.२१ ट्रिलियन युआनभन्दा बढी खर्च

सूचना प्रविधि (आईटी) क्षेत्रमा चीनको खर्च वर्षको १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन (करिब तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर) पुगेको चीनद्वारा जारी औद्योगिक रिपोर्टमा बताइएको ....

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख नाघ्यो,१५ करोड ९५ लाख संक्रमणमुक्त

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४ सय भन्दाबढीको मृत्यु भएसँगै विश्वभर मृत्यु हुनेको संख्या ३८ लाख ....

एल सल्भाडोर बिटक्वाइनलाई आधिकारिकरुपमा कानुनी मुद्राको रुपमा स्वीकार गर्ने पहिलो मुलुक

काठमाडौं । एल सल्भाडोर बिटक्वाइनलाई आधिकारिकरुपमा कानुनी मुद्राको रुपमा स्वीकार गर्ने पहिलो मुलुक बनेको छ । एल साल्भाडोरको संसद्मा मंगलबार भएको मतदानमा राष्ट्रपति नायिब बुकेलेको यो प्रस्ताव स्वीकृत भएको हो ....

म्यान्मारमा थप ६३८ प्रदर्शनकारी गिरफ्तार

म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पक्राउ परेका मध्ये ४९ ....

गरिब मुलुकलाई ५० करोड डोज खोप दिने अमेरिकी राष्ट्रपतिको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक वर्षभित्र संसारका गरिब देशलाई कोभिड–१९ विरुद्धको ५० करोड डोज खोप वितरण गर्ने घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनले संसारभरका निम्न तथा मध्यम आय भएका ९२ ....

आफूसँग भएको अतिरिक्त दश करोड डोज खोप गरिव देशलाई बाँड्ने वेलायती प्रधानमन्त्रीको घोषणा

वेलायतका प्रधानमन्त्री बोरिस जोनसनले वेलायतले गरिब देशहरूलाई आगामी केही साताबाट खोपहरू उपलब्ध गराउन थाल्ने बताएका छन् । धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आफूलाई चाहिनेभन्दा बढी रहेका ....