अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

कोरोना भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा सङ्क्रमण नभएको चीनको दाबी

चीनको हुबेइ प्रान्तको वुहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट सङ्क्रमित नरहेको चीनले फेरि दोहोर्याएको छ । अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोना भाइरसको ....

सन् २०२९ मा सुपरसोनिक हवाई उडान गर्ने अमेरिकी वायुसेवाको घोषणा

अमेरिकाको युनाइटेड वायुसेवाले १५ वटा सुपरसोनिक विमान किन्ने योजना रहेको भन्दै सन् २०२९ मा हवाई उडानमा आवाजभन्दा छिटो गति फर्काउने घोषणा गरेको छ । सन् २००३ मा ब्रिटिश वायुसेवा र ....

विश्वमा १५ करोड ६० लाख मानिस कोरोनामुक्त,१७ करोड ३३ लाख संक्रमित

पछिल्ला केही दिनयता विश्वमा कोरोना भाइरसका दैनिक संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९३ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् भने ४ ....

ट्रम्पमाथिको प्रतिबन्ध एक वर्ष लम्ब्याउने फेसबुकको घोषणा

सामाजिक सञ्जाल फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्धलाई थप एक वर्ष निरन्तरता दिने जनाएको छ । फेसबुकले सन् २०२३ को जनवरीसम्म ट्रम्पको खाता निलम्बन गर्ने जनाएको हो ।फेसबुलकले आफ्नो ....

चीनको गान्सुमा रेल दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं ।उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५।२५ बजे ....

डेनमार्कद्वारा केन्यालाई अस्ट्राजेनिकाको तीन लाख ५८ हजार डोज खोप प्रदान

डेनमार्कले आफूसँग रहेको अस्ट्राजेनिकाको तीन लाख ५८ हजार ७०० डोज खोप अफ्रिकी मुलुक केन्यालाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । आगामी जुलाई ३१ मा म्याद समाप्त हुन लागेकाले उक्त ....

अमेरिकामा चिनियाँ कम्पनी प्रतिबन्ध,मोबाइल र प्रविधि विस्तारमा चीनलाई धक्का

अमेरिकाले चिनियाँ कम्पनीहरुमा अमेरिकी लगानीमाथिको प्रतिबन्धलाई बिस्तार गरेको छ । राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिकलाई दर्जनौं चिनियाँ टेक र रक्षा कम्पनीहरुमा सैन्य सम्बन्ध र लगानी बिस्तारमा रोक लगाइएको घोषणा गरेका ....

बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता हुने

अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्ने भएका छन् । उनीहरुका बीचमा जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् । बेलायती राजदरबारले ....

अमेरिकाबाट नेपालसहित एसियाली देशले ७० लाख डोज खोप पाउने

काठमाडौं । कोभिड–१९ को महामारीसँग लडिरहेको यो समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभिड–१९ खोप सहयोगको घोषणा गरेका छन् । नेपाली समय अनुसार बिहीबार राति खोप सहयोगको घोषणा ....

इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित

देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरेका थिए । इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति छन् । उनको कार्यकाल अर्को महिना समाप्त हुँदैछ । ....

भाजपा नेता पण्डितको गोली हानि हत्या

भारतको जम्मू–कश्मीरको पुलवामा जिल्लामा भारतीय जनता पार्टीका एक जना नेताको गोली हानी हत्या गरिएको छ । संदिग्ध चरमपन्थी समूहका तीन व्यक्तिले भाजपा पार्षद राकेश पण्डितलाई गोली हानेका हुन् । यो ....

शुक्रग्रहबारे थप अनुसन्धान गर्न नासाले दुईवटा अन्तरिक्ष मिसन पठाउने

अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे थप अनुसन्धान गर्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ । सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन ....

आर्थिक पुनरुद्धार,मूल्यवृद्धिका कारण तेल उत्पादन बढाउने ओपेकको निर्णय

तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् । कोरोनाभाइरस महामारीको प्रभाव कम ....

सैनिक ‘कू’ को चार महिनासम्म पनि म्यानमारमा प्रदर्शन जारी,प्रदर्शन रोक्न असफल बन्दै सेना

सत्ता कब्जा गरेको चार महिनापछि पनि म्यानमारको सेना प्रदर्शन रोक्न असफल भएको छ । प्रजातन्त्रको पुर्नवाहली र नेतृ आङसाङ सूची सहितका नेताहरूको रिहाइको माग गर्दै अहिले पनि विभिन्न क्षेत्रमा प्रदर्शन ....

भारतको अर्थतन्त्र सन् २०२२ मा ९.३ प्रतिशतले वृद्धि हुने मुडिजको प्रक्षेपण

भारतको अर्थतन्त्र सन् २०२२ मार्चको अन्त्यसम्ममा कूल गार्हस्थ्य उत्पादनमा सुधार आई ९.३ प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ । विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले ....