म्यान्मारमा प्रदर्शनकारीमाथि सेनाद्वारा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ८० जनाको मृत्यु
म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली प्रहारबाट ८० जना मारिएका हुन् । प्रत्यक्षदर्शीका अनुसार सैनिकहरुले ....
