युएईमा कोभिड खोप उत्पादनका लागि प्लान्ट शिलान्यास
चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले युनाइटेड अरब इमिरेट्स (युएई)का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अल–नायिनसँग भेटवार्ता गरेका छन् । दुबै मन्त्रीले संयुक्त रुपमा युएईमा स्थापित चिनियाँ खोपको ....
