जापानमा नयाँ कोरोना संक्रमित बढ्न थाले, कुल संक्रमित ४ लाख ८० हजार नाघ्यो
जापान । नयाँ कोरोना भाइरस संक्रमित जापानमा बृद्धि भएको छ । बेलायत, अफ्रिका तथा ब्राजिलमा भेटिएको छिटो सर्ने क्षमता भएको कोरोना भाइरस जापानमा पनि संक्रमितको संख्या बृद्धि भएको हो । ....
