अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

कोभिड अस्पतालमा आगलागी हुँदा दक्षिणी इराकमा ४१ जनाको मृत्यु

इराकको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ । दक्षिणी इराकको नशिरिया शहरस्थित अल हुसेन अस्पतालको कोभिड वार्डमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने ....

जापानले जुलाई २६ देखि खोप पासपोर्टको लागि आवेदन स्वीकार गर्ने

जापानले २६ जुलाईदेखि खोप लगाई सकेका नागरिकलाई अन्तर्राष्ट्रिय यात्राको लागि बाटो खोलिदिन ‘खोप राहदानी’ को प्रावधानलाई अघि बढाउने भएको सरकारका प्रवक्ताले आइतबार जानकारी गराएका छन् । घरेलु आर्थिक गतिविधिहरूलाई राहत ....

भोकका कारण विश्वमा प्रत्येक मिनेटमा ११ जनाको मृत्यु

विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भोकका कारण मृत्यु हुने गरेको गरीबी निवारणका लागि काम गर्ने संगठन अक्सफामको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ । उक्त संस्थाका अनुसार गत वर्षको ....

जापानले ताइवानलाई दियो ११ लाख ३० हजार डोज खोप

जापानले ताइवानलाई कोरोनाभाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले ....

भारतमा थप ४३ हजारलाई कोरोना संक्रमण

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ९७.१९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ ....

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने निर्णयको बाइडनद्वारा बचाउ

अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने बताउँदै सेना फिर्ता लिने आफ्नो निर्णयको बचाउ गरेका छन् । युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन ....

कर विवादमा वेलायतको तेल कम्पनीलाई भारतको सम्पत्ति जफत गर्ने अधिकार

वेलायतको तेल कम्पनी केअर्न एनर्जीले करसम्बन्धी एक लामो विवादमा फ्रान्समा रहेका भारतीय सरकारको दुई करोड अमेरिकी डलर बराबरको सम्पत्ति जफत गर्ने अधिकार प्राप्त गरेको छ । फ्रान्सको एक न्यायाधिकरणले पेरिसमा ....

कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेकोले टोकियोमा चौथो पटक आपतकाल

  टोकियो । जापान राजधानी टोकियो लगायतका शहरहरुमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेकोले टोकियोमा चौथो पटक आपतकाल घोषणा गरेको छ । आपतकाल अगष्ट २२ सम्म थप गरेको हो ।आगामी सोमबारदेखि ....

सेनाको कारबाहीमा अफगानिस्तानमा ६९ तालिबान लडाकूको मृत्यु

अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन । मारिएका सवै तालिबान लडाकू नै ....

दक्षिण कोरियाद्वारा देश चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा

दक्षिण कोरियामा कोभिड-१९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । पछिल्लो २४ घन्टायता कोभिड १९ का सङ्क्रमितरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । गएको २४ घन्टा ....

विश्वभर कोभिडविरुद्धको तीन अर्ब ३२ करोड ५५ लाख ५९४ डोज खोप लगाइयो

विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ....

यसरी ल्याइँदैछ अमेरिकाबाट खोप

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई जतिसक्दो छिटो खोप उपलब्ध गराउन नेपाल सरकार र कोभ्याक्ससँग नजिकबाट काम गरिरहेको बताएको छ । बीबीसी नेपालीसँग कुरा गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता एना ....

स्पेन र इटाली लगातार चौथो पटक युरोपियन च्याम्पियनसिपमा भिड्ने निश्चित

काठमाडौं । स्पेन र इटाली लगातार चौथो पटक युरोपियन च्याम्पियनसिपमा भिड्ने निश्चित भएको छ । जारी युरो २०२० को नकआउटदेखि एउटै पोलमा रहेका दुई टोलीले सेमिफाइनलमा भेट निश्चित गरेका हुन् ....

अमेरिकी सेनाले निर्धारित मितिमै अफ्गानिस्तान नछाडे भौतिक आक्रमण गर्ने तालिवानको चेतावनी

तालिवान लडाकूहरुले सेप्टेम्बरपछि अफगानिस्तानमा अमेरिकी सेना रहे जुनसुकै बेला कारवाही गर्ने चेतावनी दिएको छ । अमेरिकाले यसअघि नै सेप्टेम्बर ११ पछि आफ्ना सबै सेना फिर्ता बोलाउने निर्णय गरिसकेकाले फेरि पनि ....

फिलिपिन्समा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा १७ को मृत्यु,४० जना घाइते

फिलिपिन्स । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये करिब ४० जना घाइते भएका छन् ....