अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

ब्राजिलमा भारतीय खोप खरिदबारे छानबिन गर्न अदालतको स्वीकृति

ब्राजिलको सर्वोच्च अदालतले भारतबाट कोभ्याक्सिन खोपको खरिदमा भएको हुन सक्ने भ्रष्टाचारबारे छानबिन गर्न अनुमति दिएको छ । शुक्रवार एक न्यायाधीशले उक्त प्रकरणमा राष्ट्रपति जाइर बोल्सोनारूको भूमिकाको अनुसन्धान गर्न गरिएको अनुरोधलाई ....

ट्युनिसियामा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु, ८४ को उद्धार

अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रावासीहरु चढेको डुंगा ट्युनिसिया नजिक दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको छ। लिबियाको जुवारा बन्दरगाहबाट छुटेको डुंगा भुमध्य सागर पार गर्नेक्रममा ट्युनिशियाको जार्जीस नजिक डुबेको ....

आमिर खान र किरण रावबीचको वैवाहिक सम्बन्ध १५ वर्षपछि समाप्त

काठमाडौं ।बलिउड अभिनेता, डाइरेक्टर, फिल्म मेकर तथा टेलिभिजन सोका होस्ट आमिर खान र उनकी पत्नी फिल्म प्रोड्युसर किरण रावले आफ्नो वैवाहिक सम्बन्ध समाप्त गर्ने निर्णय गरेका छन्। उनीहरुले विवाहको १५ ....

जापानमा भारी वर्षापछि आएको बाढीमा परी बीस जना बेपत्ता

जापान । मध्य जापानको सिजुओका प्रान्तमा  शुक्रबार रातिदेखि आएको भारी वर्षा र त्यसपछि आएको बाढीमा परी कम्तीमा पनि २० जना मानिस हराएका छन् । सिजुओका प्रान्तको अतामी भन्ने गाउँमा अविरल ....

पहिरोबाट प्रभावित ३५ हजारभन्दा बढी जापानीलाई सुरक्षित स्थलमा सर्न आग्रह

जापान । जापानको मध्य क्षेत्र शिजोओका प्रान्तमा ३५ हजारभन्दा बढी मानिसहरू पहिरोको जोखिममा रहेको भन्दै उनीहरूलाई सुरक्षित स्थलमा सर्न प्रशासनले शनिबार आग्रह गरेको छ । पहिरो प्रभावित क्षेत्रमा पुनः पहिरो ....

अमेरिकामा एउटा शक्तिशाली साइबर हमला हुँदा करिब २०० वटा व्यवसाय प्रभावित

संयुक्त राज्य अमेरिकामा एउटा शक्तिशाली साइबर हमला हुँदा करिब २०० वटा व्यवसायहरू प्रभावित भएका छन् । साइबर सुरक्षा कम्पनी ’हन्ट्रेस ल्याब्स’ का अनुसार ह्याकरहरूले मायामिमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई ....

अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान समुन्द्रमा खसेर दुर्घटना, पाइलटको उद्दार

दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको छ । उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो तर ड्यानियल के इनोए अन्तर्राष्ट्रिय ....

इथियोपियामा भोकमरी अझै बढ्ने राष्ट्रसंघको प्रक्षेपण

संयुक्त राष्ट्रसंघले अफ्रिकन मुलुक इथियोपियामा भोकमरीको समस्या आउनसक्ने चेतावनी दिएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलनसक्ने भन्दै राष्ट्रसंघले तत्काल मावविय सहायता उपलब्ध गराउन आवश्यक रहेको ....

विश्वका एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव

विश्वका झण्डै एक चौथाई जनसङ्ख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ । गत बर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वासका हरेक चार मध्ये १ जनालाई शुद्ध र सफा ....

बघराम हवाई मैदान २० वर्षपछि अफगानिस्तानलाई हस्तान्तरण

अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान झण्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण गरेको छ । सन् २००१ मा अमेरिकामा आतंकवादी हमला भएपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न एवं आतंकवादी संगठन ....

क्यानडामा अत्यधिक गर्मीसँगै डढेलोले जनजीवन झनै प्रभावित

एउटा जङ्गली डढेलोले क्यानडाको अहिलेसम्मकै उच्च तापक्रम पुगेको गाउँको ९० प्रतिशत भागमा असर पुर्याएको स्थानीय सांसद् ब्राड भिसले बताएका छन् । डढेलोले ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा ....

चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने सी को भनाइ

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को स्थापनाको १०० औँ बर्ष पूरा भएको अवसरमा चीनको राजधानी बेइजिङमा भब्य समारोहका साथ सीपीसीले स्थापना दिवस मनाएको छ । समारोहलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का ....

विश्वमा १६ करोड ७५ लाख मानिस संक्रमणमुक्त,१ करोड १४ लाख भन्दाबढी सक्रिय संक्रिमत

विश्वमा १६ करोड ७५ लाख ५४ हजार ६ सय भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यस्तै विश्वभर संक्रमितको संख्या १८ करोड २९ लाख ७५ हजार ५३० पुगेको ....

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको सय वर्ष पुरा,मुख्य शहरहरुमा सुरक्षा व्यवस्था कडा

चीनले आफ्नो सत्तारुढ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वार्षिकोत्सव मनाइरहेको छ । दिवसको अवसरमा राष्ट्रपति सी चीनफिङले देशबासीका नाममा सम्बोधन गर्ने बताइएपनि औपचारिक कार्यक्रमको बारेमा केही जानकारी गराइएको छैन । ....

मेसीको सम्झौता सकिँदै,बार्सिलोनासंग आज रातिदेखि सम्झौताविहीन

काठमाडौं । बार्सिलोनाका खेलाडी लिओनल मेसी बुधबार रातिदेखि सम्झौताविहीन हुँदैछन् । जुन ३० को मध्यरातिदेखि मेसी बार्सिलोनाका खेलाडी हुने छैनन्। अर्जेन्टिनी कप्तान र स्पेनिस क्लब बार्सिलोनाबीच सम्झौता नवीकरणबारे अहिलेसम्म कुनै ....