अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

महामारी नियन्त्रणमा अमेरिका गलत दिशामा हिँडिरहेको फाउचीको चेतावनी

खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका बेला अमेरिकाका एक जना प्रमुख स्वास्थ्य विज्ञ डा। एन्थोनी फाउचीले कोरोनाभाइरसका मामिलामा अमेरिका गलत दिशामा हिँडिरहेको बताएका छन् । आइतबार सीएनएनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ....

अफगानिस्तानमा शान्तिका लागि नयाँ सरकार गठन हुनुपर्ने तालिबान समूहको दावी

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ । अमेरिकी सेनाको ....

अफगानिस्तानमा तालिवान आक्रमण नियन्त्रणका लागि रात्रिकालीन कर्फ्यू

अफगान अधिकारीहरूले तालिबान आक्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातमा निषेधाज्ञा जारी गरेकोे छ ।मेको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं ....

पेगासस सफ्टवेयरको निर्माता कि ग्राहक दोषी ?

कूटनीतिज्ञ, पत्रकार र अधिकारकर्मीको फोन ह्याक गर्न प्रयोग गरिएको भनिएको शक्तिशाली जासुसी सफ्टवेयरका निर्माणकर्ताले गलत कार्यको दोष आफूलाई नभई ग्राहकलाई दिनुपर्ने बताएको छ । पेगासस सफ्टवेयरको निर्माता एनएसओ समूहले त्यसको ....

लेबनानमा ४० लाखभन्दा बढी मानिसमा पिउने पानीको अभाव

लेबनानमा १० लाख शरणार्थीसहित करिब ४० लाखभन्दा बढी मानिसले सुरक्षित पानीको पहुँच गुमाउने खतरामा रहेको संयुक्त राष्ट्रसङ््घ बाल कोष (युनिसेफ) ले शुक्रबार बताएको छ । यूनिसेफका अनुसार लेबनानमा बढ्दो आर्थिक ....

बाढीका कारण हेनान प्रान्तमा १२ को मृत्यु,१० हजार बढी विस्थापित

चीनमा भारी बर्षा भएको । वर्षाका कारण ठुलो बाढी आएको छ । चीनमा आएको बाढीका कारण १२ जनाको मृत्यु भएको छ भने करीब १० हजार बिस्थापित भएका छन् । मध्य ....

भारतमा महामारीको तेस्रो वेभको खतरा

भारत सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ । भारत सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक ....

विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज खोप लगाइयो

विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ....

म्यानमारमा भएको आन्दोलनका ७५ जना बालबालिका मारिएको राष्ट्रसंघको दावी

संयुक्त राष्ट्रसंघले म्यानमारमा भएको आन्दोलनका क्रममा ७५ जना बालबालिका मारिएको जनाएको छ । हालै एक प्रतिवदेन सार्वजनिक गर्दै राष्ट्रसंघले म्यानमारमा जननिर्वाचित सरकार अपदस्त गरेर सेनाले सत्ता हात लिएसँगै भएको आन्दोनलका ....

विश्वभर लगाइयो तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज खोप

विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ....

बाढीमा परी जर्मनी र बेल्जियममा गरी कम्तीमा ७० को मृत्यु

अत्यधिक वर्षाका कारण जर्मनी र बेल्जियमका नदीहरूको बहाव बढेसँगै कम्तीमा ७० जनाको मृत्यु भएको छ । धेरैको क्षति जर्मनीमा भएको छ । बेल्जियममा भने कम्तीमा ११ जनाको मृत्यु भएको छ ....

पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला, नौ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ भने अरु ३९ जना घाइते भएका छन् । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला ....

दक्षिण अफ्रिकाको हिंसामा परी ७२ जनाको मृत्यु

पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै दक्षिण अफ्रिकाको केही भागमा सुरु भएको हिंसाकाबीच त्यहाँ मृत्यु हुनेहरूको सङ्ख्या ७२ पुगेको छ । त्यसमा सोमबार राति सोवेटोस्थित एक सपिङ सेन्टरमा लुटपाट मच्चिएसँगै ....

दक्षिण अफ्रिकामा हिंसा नियन्त्रण गर्न सेना परिचालन

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले आम नागरिकलाई हिंसाविरुद्ध उभिन आह्वान गरेका छन् । पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै त्यहाँ हिंसात्मक प्रदर्शनहरू भइरहेका छन् । गत हप्ता जुमाले प्रहरी समक्ष ....

अमेरिकी विदेशमन्त्रीले भने-नेपालसँगको लामो सहकार्य खोप आदानप्रदानमा मुखरित

वाशिङटन डिसी अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेनले नेपाल र अमेरिकाबीच लामो सहकार्य रहेको बताएका छन् । अमेरिकाले नेपाललाई प्रदान गरेको कोरोना भाइरस विरुद्धको खोप नेपाल पुगेपछि उनले यस्तो धारणा सार्वजनिक गरेका ....