एनआरएनए जापानले आईसीसीमार्फत प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग गर्ने
टोकियो । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानले ५ लाख रुपैँया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । एनआरएनए जापानले एनआरएनए आईसीसी मार्फत ....
