जापानमा रोजागार गुमाएका नेपालीको तथ्याङक संकलन सुरु,कामको लागि सहजीकरण गर्ने
टोकियो । जापानमा कोरोनाको कारण रोजागार गुमाउनु परेका नेपालीहरूलाई सहयोगको लागि तथ्याङक संकलन सुरु गरिएको छ । नेपाली समुदाय कोभिड-१९ आपतकालीन सहयोग समिति जापान अन्तरगत आय तथा रोजगार उपसमितिले नेपाली ....
