एभरेष्ट स्कुलले अनलाइन मार्फत विश्व ब्यापी रुपमा सेवा बिस्तार गर्ने
टोकियो । नेपाल सरकारद्वारा मान्यता प्राप्त मुलुक बाहिरको एक मात्र नेपाली शिक्षण संस्था एभरेष्ट इन्टरनेशनल स्कुल जापानले निकट भविष्यमै डिजिटल प्रविधिबाट संसारभर छरिएका नेपालीहरुले पढ्न मिल्ने अनलाइन पाठ्यक्रम अनुसारको पढाई ....
