भारतीय प्रधानमन्त्री मोदीको घोषणा: देशभर तीन साता लकडाउन
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर तीन साता लामो लकडाउन घोषणा गरेका छन् । मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै उनले मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा ....
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर तीन साता लामो लकडाउन घोषणा गरेका छन् । मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै उनले मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा ....
जापान । कोरोनाभाइरस (कोभिड-१९)महामारीको कारण टोकियो ओलम्पिक २०२० स्थगित हुने भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाचले टोकियो ओलम्पिकलाई कोरोनाभाइरस महामारीको कारण एक ....
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोभिड १९ को संक्रमण भेटिए लगतै सरकारले ....
काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ )को विरुद्ध लड्न प्रदेश न ५ ले कोष खडा गरेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले १० करोड रुपैयाँको कोष ....
काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै केही दिनअघि नेपाल आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया नेपाली ....
काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा समाजसेवी दिपक डोटेलले आफ्नो शेयर रहेको मध्यपुर अस्पतालबाट शेयरबापत कोरोना संक्रमित अवधिभर प्राप्त हुने रकम कोरोना संक्रमणबाट प्रभावित वा भइपरि आउने ....
जापान । विश्वब्यापी महामारी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को कारण जापानमा अहिलेसम्म ४४ जनाको मृत्यु पुष्टि भएको छ । आइतबारसम्म जापान भरि १७५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ....
काठमाडौं । सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि चैत १० गते विहान १० बजेबाट एक ....
काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघले कोरोना भाइरस ९कोभिड(१९० विरुद्द रोकथाम तथा सचेतना अभियान गर्ने भएको छ । हालै बसेको बैठकले हाललाई कोरोना विरुद्धको अभियानमा केन्दित रहने निर्णय गरेको छ । ....
चितवन । चितवनबाट ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको आशंकामा घाँटीको र्याल परीक्षणका लागि काठमाण्डौं पठाइएको छ । उनीहरुको रिपोर्ट सोमबार बेलुकासम्म आउने भरतपुर अस्पतालले जनाएको छ । नमूना परीक्षण ....
वीरगञ्ज । वीरगञ्जका एक व्यवसायीलाई कोरोना भाइरस संक्रमित भएको फेला परेका छन् । केही दिनदेखि ज्वरो आएपछि भारतको विहार पटनामा चेकजाँच गराउने क्रममा कोरोना भएको पुष्टि भएको छन् । उच्च ....
काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा कम्तीमा ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल निर्माण गर्ने तयारी गरेको छ । कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको ....
गुजरात । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९ )को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । आइतबार गुजरातमा एक ६७ वर्षीय वृद्धको मृत्यु भएसँगै भारतमा कोभिड-१९ ....
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैमा आग्रह गरेका छन् । प्रचण्डले आइतबार विज्ञप्ति जारी गरी ....
काठमाडौं । विषम परिस्थितिको फाइदा उठाउँदै सार्वजनिक सवारीसाधनमा बढी भाडा लिने १७ जना व्यक्तिलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफैं यात्रु बनेर कारवाही अभियान चलाएको ....