समाचार

नेपालमा बर्सेनि २० हजारले क्यान्सर रोगको कारण अकालमा ज्यान गुमाउँदै

काठमाडौं । प्रत्येक वर्ष २० हजारले क्यान्सर रोगकै कारण अकालमा ज्यान गुमाउँदै आएका छन् । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलका अनुसार नेपालमा सूर्तीजन्य पदार्थको असर, वातावरणीय प्रदूषण, ....

प्रहरी बढुवामा सर्वोच्चको आदेश अवज्ञा

सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक (डिआइजी) को पद रिक्त भएको एक महिना नबित्दै बढुवा भइसकेको छ । नेपाल प्रहरीमा भने वरिष्ठ अधिकृत तहका दर्जनौँ पद रिक्त भएको महिनौँ बित्दा पनि बढुवा ....

‘म तीन वर्षै प्रधानमन्त्री चलाउँछु’

प्रधानमन्त्री केपी ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष आफैं निरन्तर सरकार चलाउने बताएका छन्। ‘अब तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो। म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु’, प्रधानमन्त्री निवास ....

बैठकपछि नेकपाका विभाग सक्रिय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि पार्टीका विभिन्न विभाग सक्रिय भएका छन् । विभागहरू क्रियाशील भएर आआफ्नो काम थालनी गरिसकेका छन् । त्यसमध्येका संगठन विभाग केन्द्रीय ....

गंगामायाले गुहारिन् राष्ट्रसंघ

गंगामाया अधिकारीले आफ्नो न्यायको मागलाई अन्तर्राष्ट्रियकरण गरिदिन संयुक्त राष्ट्रसंघ गुहारेकी छन् । उनले मंगलबार राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डलाई पुल्चोकमा भेटेर आफ्नो माग राखेकी हुन् । जुलियान्डसँग बिहान ८ः४५ ....

लोकदोहोरी गायिका सम्झनाको ‘ताजा समाचार’ प्रकाशित

काठमाडौँ । लोकदोहोरी गायिका सम्झना लामिछाने मगरको ‘ताजा समाचार’ शिर्षकमा रहेको गीत सार्वजनिक भएको छ । सुरेश रानामगरको शब्द सिर्जना र संगीत रहेको गीतमा गायिका लामिछाने र सुरेश राना मगरकै ....

एनआरएनए जापान कान्साईद्धारा रंगशाला निर्माणका लागि ३ लाख सहयोग

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानको क्षेत्रिय समिति कान्साईले नेपालकै गौरवको परियोजना रहेको गौतमबुद्ध क्रिकेट रङगशाला निर्माणका लागि ३ लाख रुपैँया सहयोग गरेको छ । रंगशाला निर्माणार्थ अर्थसंकलन ....

हेटौँडाका अवैध १० बालुवा प्रशोधन केन्द्र भत्काइयो

हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित १० बालुवा प्रशोधन केन्द्र भत्काइएको छ। जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नं ९ र ....

संसदीय समितिमा पुलको चर्चा

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले डिजाइनमा समस्या भएका, निर्माण व्यवसायीका कारण अलपत्र परेका र कावु बाहिरको अवस्थामा पुगेका पुलहरुको विवरण र समस्या समाधानको कार्ययोजना ....

पेट्रोल र डिजेलको मुल्य घट्यो, ग्यासको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। निगमले प्रतिलिटर एक रुपैयाँ घटाएको हो। तर, खाना पकाउने ग्यास (एलपी ग्यास)को मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको ....

कोरोना भाईरस बारे मुगुमा सचेतना र्‍याली

मुगु । हिमाली जिल्ला मुगुमा नोवेल कोरोना भाईरसका बारेमा सचेतना ¥याली गरीएको छ । प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत सोमबार मुगु सदरमुकाम गमगढीमा नोवेल कोरोना भाईरसबाट बच्ने उपाय बारे जनचेतना ....

टोखा–नुवाकोट सुरुङमार्ग सम्भव

काठमाडौं उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्ग प्राविधिक रूपमा सम्भव देखिएको छ । चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर गरेको प्रारम्भिक अध्ययनले सो ....

सगरमाथासहित छवटा हिमाल सफा गरिँदै

नेपालको छवटा हिमाल एकैपटक सफा गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको हो । ....

आकाशियो लसुनको भाउ, प्रतिकिलो २०० ले बढ्यो

सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ । काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू. २०० ले बढेको छ । ....

पाँचौं विवाहको १२ दिनमै नायिकाको सम्बन्धबिच्छेद !

हलिउडकी चर्चित नायिका पामेला एन्डरसनले यही जनवरी १९ मा निर्माता जोन पिटरसँग पाँचौ विवाह गरेकी थिइन् । तर विवाहको १२ दिनमा नै पामेला र पिटर अलग्गिएका छन् । समाचारअनुसार पामेला ....