समाचार

नियम पालना नगर्ने सवारीसाधनबाट रु ३५ लाख जरिवाना

काठमाडाैं। चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट रु ३५ लाख जरिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने ....

दैलेखमा पर्ने पुष्पलाल लोकमार्ग ७ दिन बन्द हुने

सुर्खेत । दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकामा पर्ने लोहोरे बेस्तडा सडक खण्डको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग एक हप्ताका लागि बन्द हुने भएको छ । शनिबार सूचना निकाल्दै पुष्पलाल मध्य पहाडी लोकमार्ग योजना ....

प्रमुख निर्वाचन आयुक्त थपलिया ‘खाँदबारी गौरव’बाट सम्मानित

खाँदबारी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र पूर्व गृह सचिव प्रेमकुमार राई आफ्नो गृहजिल्ला सङ्खुवासभामा विभूषित भएका छन् । खाँदबारी नगरपालिकाले शनिबार उनीहरु लगायत विभिन्न सात विधामा २६ जना ....

मकवानपुरको पिप्लेमा रोकिराखेका २ स्कुल बसमा आगजनी

मकवानपुर । हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ। ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई ....

नेकपा केन्द्रीय कमिटी बैठक आज सकिँदै, प्रधानमन्त्री ओलीले पनि जवाफ दिने

काठमाडौं । माघ १५ गतेदेखि राजधानीको राष्ट्रियसभा गृहमा जारी नेकपा केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको अध्यक्षद्वय र महासचिवले जवाफ दिने कार्यक्रम रहेको छ। केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ ....

भारतले नेपाललाई दिने अनुदान घटायो

भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यो वर्ष घटाएको छ । शनिवार भारत सरकारले आव सन् २०२०र२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू. १२ अर्ब ८० करोड ....

१५ जिल्लामा चाहिनेभन्दा बढी, देशभर ५६ हजार शिक्षक अपुग

देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण काम सकिने बताए पनि अपुग रहेको शिक्षकको ....

गृह र उपराष्ट्रपति कार्यालयका सचिवको राजीनामा स्वीकृत

गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यको राजीनामा स्वीकृत भएको छ । २२ माघदेखि सेवानिवृत्त हुने क्रममा रहेका सचिवद्धय राई र आचार्यले दिएको राजीनामा सरकारले स्वीकृत ....

नेकपा बैठक : सरकारको चर्को आलोचना

नेकपा केन्द्रीय कमिटी बैठकमा सरकारको चर्काे आलोचना भएको छ। झन्डै दुईतिहाइसहित नेतृत्व गर्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेकामा शनिबार बोल्ने नेताहरूले असन्तुष्टि जनाएका हुन्। उनीहरूले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको संगठन ....

प्राकृतिक ताल सुक्दै, कृत्रिम बनाइँदै

‘सिमसार र जैविक विविधता’ नाराका साथ यस वर्षको सिमसार दिवस आइतबार विभिन्न कार्यक्रमसाथ मनाइँदैछ । सिमसार क्षेत्रको सही र उपयोगी व्यवस्थापन गर्दै जैविक विविधता र वन्यजन्तुको संरक्षणमा जोड दिन नेपालमा यो ....

नेकपा केन्द्रीय कमिटी बैठक: सरकार र पार्टीबीच समन्वय हुन सकेन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद जान सुझाव दिएको छ । राष्ट्रियसभागृहमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र ....

वुहानमा रहेका नेपालीलाई चार्टर विमानबाट उद्दार गर्न सरकारको तयारी

बेइजिङ । कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपाली नागरिकहरुलाई नेपाल सरकारले उद्दार गर्ने भएको छ । बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीहरुको उद्दार गर्न सरकारको तयारी छ । यसका ....

बाँकी लाइसेन्स प्रिन्ट गर्न अझै छ महिना

काठमाडौं । प्रिन्ट गर्न बाँकी करिब सात लाख स्मार्ट लाइसेन्स आगामी छ महिनामा सकिने यातायात व्यवस्था विभागले जनाएको छ । तीनवटा पुराना र एउटा मास प्रिन्टरलाई तीन सिफ्टमा सञ्चालन गरी ....

कोरोना भाइरसको त्रासले पर्यटन प्रभावित

पोखरा । पोखराको लेकसाइडस्थित रेस्टुरेन्ट चान तासीमा मंगलबार दिउँसो चिनियाँ पर्यटक मास्क लगाएर छिरे । भित्र भने उनीहरूले खानाका लागि मास्क झिके । रेस्टुरेन्टका वेटरले मास्क लगाएरै पर्यटकलाई खाना दिए ....

भ्रमण वर्ष २०२० : यतीमा ठट्टा !

नेपाल भ्रमण वर्षका लागि बनाइएको यतीको मस्कट चर्को विवादमा परेको छ । धेरैले यतीको मस्कट सुमो खेलाडी, पहलमान, लाफिङ बुद्ध या हनुमान हुनसक्ने बताएका छन् । भ्रमण वर्षको प्रवर्द्धन गर्न ....