समाचार

एसआई यूकेको आयोजनामा काठमाडौंमा शैक्षिक मेला हुँदै

काठमाडौं । एसआई यूके नेपालको आयोजनामा काठमाडौंमा पहिलो पटक भब्य रुपमा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मेला हुने भएको छ । विश्वमा ख्याती प्राप्त एसआई यूके नेपाल ब्रान्चले भब्य रुपमा शैक्षिक मेला ....

एक्लै पहाड फोडेर गाउँमा बाटो पु-याउने चन्द्रवीर

उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गरेका छन् । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ ....

छ महिनाअगावै सम्पन्न गर्ने गरी पोखरा विमानस्थलको काम द्रुत गतिमा

पोखरा । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा लिइएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । विमानस्थल तोकिएको समयभन्दा छ महिनाअगावै सम्पन्न गर्ने गरी द्रुत गतिमा ....

नेपालको पाम आयल रोक्न भारतीय व्यवसायी लबिङमा

भारतीय पाम आयल व्यवसायीहरुले पाम आयल आयात गर्दा नेपाललाई दिइरहेको भन्सार दर छूट हटाउन भारत सरकारसँग लबिङ सुरु गरेका छन् । भारतका तेल उत्पादकहरुको छाता संगठन सेलमेन्ट एक्सट्र्याक्टर्स एसोसिएसन आफ ....

म्यानपावरको ठगीविरुद्ध उजुरी बढ्यो

आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनीविरुद्ध ठगीका उजुरीको संख्या बढको छ । गत आवको पहिलो ६ महिनामा म्यानपावरविरुद्ध ५५४ बाट ....

कोरोना भाइरस : मित्रराष्ट्रको साथ खोज्दै चीन

चीनले बेइजिङमा रहेका कूटनीतिज्ञलाई नोवेल कोरोना भाइरस नियन्त्रणका लागि आफ्नो नीतिप्रति समझदारी राखिदिन आग्रह गरेको छ। विदेश मन्त्रालयले बेइजिङस्थित नेपालसहित विभिन्न मुलुकका राजदूतहरूलाई कोरोना भाइरस नियन्त्रणबारे अपनाइएको नीतिबारे विस्तृत जानकारी ....

हिमपातले एक महिनादेखि सडक अवरुद्ध

तीन पटक परेको भारी हिमपातका कारण नाग्म–गमगढी सडक खण्ड एक महिनादेखि बन्द हुँदा सर्वसाधरणले शान्ति भोग्नु परेको छ। मसिंर २८ र पुस १७ गते परेको भारी हिमपातका कारण परेको बाक्लो ....

आदिवासी जनजाति महासंघ नेपालको एकता घोषणा,संयोजकमा मगर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ संगठन आदिवासी जनजाति महासंघको एकता घोषणा‚ पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । तत्कालीन नेकपा एमालेको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ....

न्यून चापीय प्रणालीको प्रभाव, आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा न्यून चापीय प्रणालीको प्रभाव परेकाले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य ....

‘यो सरकारको नियत नै ठिक छैन’

काठमाडौं । चुनाव अगाडि देखिनै कम्युनिष्ट पार्टीको सरकार बने अधिनायकवाद आउने बताएको काँग्रेस पछिल्ला दिनहरुमा वर्तमान नेकपा नेतृत्वको सरकारप्रति आक्रामक देखिन थालेको छ। खास गरी सरकारले एकपछि अर्को नियन्त्रमुखी कानुन ....

अब जति बढी बिजुली खपत, उति कम मूल्य

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले घरायसी उपभोक्ताका लागि विद्युत् महसुल दर परिवर्तन गर्ने निर्णय गरको छ। आइतबर बसेको प्राकिरण सञ्चाक समिति बैठकले महसुल दर परिवर्तन गर्ने निर्णय गरेको हो। घरायसी ....

एमसीसीमा अमेरिकी अडान : सर्त पालना गरे मात्रै सोधभर्ना

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौताका सबै सर्त पालना नभई नेपालले गरेको खर्चको सोधभर्ना दिन नमिल्ने बताएको छ। साथै एमसीसीले सरकारलाई सम्झौता कार्यान्वयनका थाती काम छिटो सम्पन्न ....

पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतीलाई

सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानुनी रूपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएको छ । ....

अतिक्रमित सबै जग्गा फिर्ता गरिँदै

अतिक्रमण गरी व्यक्तिको नाममा राखिएको ९४६ रोपनी सात आना जग्गा सरकारले फिर्ता ल्याइसकेको छ  । यसैगरी तराईमा १२५ बिघा १६ कट्ठा जग्गा फिर्ता ल्याइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी ....

नागरिक लगानी कोषले नाफा कमाउने होइन – अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताउनुभएको छ । उहाँले कोषले सहायक कम्पनीमार्फत पूँजीबजारमा लगानी बढाउने र त्यसले बजार विस्तारका अतिरिक्त ....