समाचार

गाउँपालिकाका अध्यक्ष ८ लाख घुससहित अख्तियार टोलीद्धारा रंगेहात पक्राउ

जाजरकोट । जुनिचाँदे गाउँपालिकाका अध्यक्ष ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जाजरकोट जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले ....

समुद्र प्रयोगको अधिकारलाई हनन गर्नुहुन्न

काठमाडौं । नेपालका लागि ब्राजिलका राजदूत मेरिया टेरेसा मेसक्युटा पेसोवाले भूपरिवेष्ठित राष्ट्रको समुद्र प्रयोगको अधिकारलाई हनन गर्न नहुने बताएका छन् । उनले सामुन्द्रिक कानूनअन्तर्गत रहेर खुल्ला समुद्रको प्रयोग गर्न पाउने ....

साक्षरता कक्षा सञ्चालन गर्दै लहान नगरपालिका

लहान । लहान नगरपालिकाले विसं २०७७ असार मसान्तभित्र नगरक्षेत्रलाई पूर्ण साक्षर बनाउन सबै वडामा साक्षरता कक्षा सञ्चालन गर्ने भएको छ। साक्षर नेपाल वर्ष घोषणा गर्ने कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले फागुन ....

मकवानपुरगढीमा २५७औँ विजयोत्सव मनाइँदै

मकवानपुर । गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरमा भव्यताका साथ आज विजयोत्सव मनाइँदैछ। वीर गोर्खालीले सो सेनालाई पराजित मात्र गरेन् ५०० भन्दा बढी आधुनिक ....

महाेत्तरीमा क्रसर उद्योग सञ्चालनमा रोक

महाेत्तरी। क्रसर उद्योगले अवैध उत्खनन् बढाएको गुनासो बढेपछि उद्योग सञ्चालनमा रोक लगाइने भएको छ। प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग ....

कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

दमौली । लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–६ बस्ने २७ वर्षीय बमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले ....

वडा कार्यालय बनाउन निःशुल्क जग्गादान

बागलुङ । गलकोट नगरपालिका–६ को भवन निर्माणका लागि स्थानीयवासीले एक रोपनी दुई आना जग्गा निःशुल्क प्रदान गरेका छन् । चरौँदीका मानकुमारी उप्रेती, टेकबहादुर उप्रती र तिलक उप्रेतीले करिब रु ५० ....

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

भरतपुर । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत चौध जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ। विसं २०७४ भदौ १ गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको थियो। प्रथम सेवा बिन्दुको रुपमा ....

भ्रष्टाचारको सूचाङ्कमा प्रगति भए पनि भ्रष्टाचारको मात्रा उस्तै

काठमाडौं । नेपाल भ्रष्टाचारको सूचीमा सुधार गरेपनि भ्रष्टाचार भने नरोकिएको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बिहीबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले सन् २०१८ को तुलनामा तीन अङ्क ....

राष्ट्रीयसभा निर्वाचन: नेकपा १६ र राजपाबाट २ जना निर्वाचित

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको गठबन्धनले विजय हासिल गरेको छ । १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका ....

शेर्पा संघ जापानले “ग्याल्बो ल्होसार” भब्य रुपमा मनाउने

टोकियो । शेर्पा संघ जापानले ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने भएको छ । बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि शेर्पा संघ जापानले नेपालका हिमाली सामुदयको मुख्य पर्ब ग्याल्बो ल्होसारलाई भब्य ....

राष्ट्रियसभा सदस्यमा श्रेष्ठ एक हजार दुई सय मतान्तरले विजयी

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा श्रेष्ठको पक्षमा तीन हजार चार सय ६२ मत आएको छ भने ....

गण्डकी प्रदेश सांसद राजीव गुरुङ लेकसाइडको होटेलबाट पक्राउ

पोखरा । गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट बिहीबार दिउँसो उनलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ....

एनआरएनए नागोयाले नेपाली बिद्यार्थीहरुको लागि निशुल्क सेमिनार गर्दै

नागोया । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान क्षेत्रीय समिति नागोयाले नेपाली बिद्यार्थीहरुको लागि निशुल्क सेमिनार कार्यक्रम गर्ने भएको छ । यहि जनवरी २५ तारिख शनिबार नागोयास्थित विन्च आइची हलमा हुने कार्यक्रममा ....

मानव तस्करीको नयाँ रूट : उड्छन् बाकु, पुग्छन् दुबई

मानव तस्करहरूले आफ्ना रूट फेरिरहन्छन्। पछिल्लोपाली अजरबैजानका नाममा श्रम स्वीकृति लिएर कुवेत र यूएईमा घरेलु कामदार ओसार्ने ‘सेटिङ’ बढेको पाइएको छ। एक महिनायता यसैगरी १ सय ४१ व्यक्ति नेपालबाट उडाइए। ....