छाउगोठमा बस्न बाध्य पार्नेलाई ४५ दिन कैद
छाउगोठमा भाइबुहारीको मृत्युपछि पक्राउ परेका साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका छत्र रावतलाई जिल्ला अदालत अछामले ४५ दिन कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले रावतलाई ४५ दिन कैद फैसला सुनाएको ....
