समाचार

विषादीयुक्त खाद्यान्न बजारमा नल्याउन सरकारलाई आदेश

विषादी प्रयोग गरिएका खाद्यान्न प्रयोग गरिने समयभन्दा अघि बजारमा आउन नदिन अनुसन्धान गरी प्रभावकारीरूपमा कार्यान्वयन गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। न्यायाधीशहरू पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले ....

गायिका आस्था राउतलाई आज झिकाएरै प्रहरीले अनुसन्धान गर्ने

काठमाडौँ । अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्था राउतमाथि कारबाही गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ। महानगरीय प्रहरी कार्यालयले मुलुकी अपराध संहिता ऐन २०७४को दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक ....

बढ्दो मानव तस्करीः कहाँ हराउँछन् उनीहरू ?

इलाम । मानव तस्करीका हिसाबले इलाम जोखिमपूर्ण मानिन्छ। सीमापारिको मिल्दो संस्कृतिसहित विभिन्न चोरबाटा भएकाले देशभरबाट मानव तस्करीका लागि इलाम जिल्ला प्रयोग गरिएका उदाहरण प्रशस्तै छन्। तर जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा ....

एमसीसी अनुदान नेपालको हितमा रहेको राप्रपाका अध्यक्ष कमल थापाको दाबी

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान नेपालको हितमा रहेको दाबी गरेका छन् । अमेरिकाले नेपालकै आग्रहअनुसार एमसीसी परियोजनमार्फत ....

जापानी उपमन्त्री नोरिहातोको नेपाल भ्रमन,दुई देशबीच आपसी हितका विषयमा कुराकानी

काठमाडौं ।  नेपाल भ्रमणमा रहनुभएका जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिस्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातो राजनीतिक भेटघाटमा व्यस्त रहनुभएको छ । शुक्रबार उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभयो । राष्ट्रपति ....

जापानमा आत्महत्याका घटनामा गिरावट,गतवर्ष १९ हजार ९ सयले गरे आत्महत्या

टोकियो । जापानमा पछिल्ला वर्षहरुमा आत्महत्याका घटनामा झिनो गिरावट आएको तथ्यांक सार्वजनिक भएके छ  ।  सव २०१९ मा जापानमा १९ हजार ९ सय ५९ जनाले  आत्महत्या गरेका छन् । यो ....

सकियो दरबार हाईस्कुल पुनः निर्माणको काम

काठमाडौं । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिएको छ । आवरणमा पुरानै ‘दरबार हाई स्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी केही ....

साताको शेयर बजार : साढे छ अर्ब माथिको कारोवार

गत साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम ग¥यो । बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो ....

कुहिरोका कारण त्रिभुवन विमानस्थलबाट हुने सबै उडान अवरुद्द

काठमाडौँ । बाक्लो कुहिरो लागेर भिजिविलिटी कमभएसँगै त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्द भएका छन् । विमानस्थलको भिजिविलिटी ५० मिटर मात्रै रहेका कारण शनिबार बिहान पनि त्रिभुवन विमानस्थलबाट हुने ....

युएई बस दुर्घटनामा तीन नेपाली महिलाको मृत्यु (मृतक र घाइतेको नामसहित)

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी अबुधाबीमा भएको बस दुर्घटनामा तीन नेपाली महिलाको मृत्यु भएको छ। स्थानीय समय अनुसार बिहीबार भएको दुर्घटनामा रोजगारीका लागि अबुधाबी पुगेका नेपालीको मृत्यु भएको ....

आज पनि देशभर मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको संभावना

काठमाडौं । बिहीबार बेलुकाबाट निरन्तर परेको वर्षा आज पनि निरन्तर रहने भएको छ । आज शनिबार पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडी तथा तराई भू भागका थोरै स्थानहरुमा ....

व्यवस्थापनमा चुक्दा आत्माहत्याको बाटो

धादिङ : काठमाडौं चन्द्रागिरी–४ थानकोटमा २० वर्षदेखि बस्दै आएका ३५ वर्षीय विनय लामिछाने केही दिनदेखि तनावमा थिए। स्थायी घर मकवानपुर चित्लाङ भएका विनयले शिक्षण पेसा छाडेर अनलाइनमार्फत व्यापार गर्दै आएका ....

नयाँ नक्सा बनाउन कसको डर ?

काठमाडौं । लिम्पियाधुरालगायत नेपाली भूभाग समेटिएको नक्सा जारी गर्न सरकारलाई चौतर्फी दबाब छ। तर, त्यसप्रति सुरसारै नदेखिएपछि विज्ञले चिन्ता व्यक्त गरेका छन्। संसदीय समितिले पनि लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी ....

गायिका आस्था राउत र प्रहरीविचको विवाद: लिखित उजुरीपछि छानबिन सुरु

काठमाडौं । गायिका आस्था राउतमाथि प्रहरीले छानबिन थालेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतसँग भएको विवादको समयको सीसीटीभी फुटेजसहित लिखित निवेदन महानगरीय प्रहरी ....

सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न कांग्रेसको माग

काठमाडौं । कांग्रेस संसदीय दलको बैठकले सभामुख निर्वाचनलाई देखाएर संसद अवरुद्ध गरिराख्नु सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अकर्मण्यता भएको बताएको छ । साथै उसले माघ ६ गते बोलाइएको बैठकबाट सभामुख ....