तेस्रोलिंगीको बलात्कारपछि हत्या, नग्न अवस्थामा भेटियो शव
हेटौंडा । हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ। शनिबार हेटौंडा–५ क्याप्पा डाँडामा मृत भेटिएकी अजिताको बलात्कारपछि हत्या भएको तेस्रोलिंगी अधिकारकर्मी सूरजकिरण थापाले दावी गरेका छन्। लैंगिक अल्पसंख्यक ....
