समाचार

गायक सिग्देल र गायिका देबी घर्तीको पन्चेबाजा गित“भिरैको टुनिलाई” सार्वजनिक

जापान । चर्चित सर्जक तथा गायक शिब हमालको लय तथा शब्दमा माधव सिग्देलको पन्चे बाजा भिरैको टुनिलाई बजारमा सार्वजनिक भएको छ । माधव सिग्देल र देबी घर्ती मगरको आवाजमा रहेको ....

लम्बियो हिउँदे वर्षा

हिउँदे वर्षा लम्बिँदै गर्दा देशका विभिन्न भेगमा फेरि वर्षा भएको छ । चौथो चरणको हिउँदे वर्षाको यो शृङ्खला गएको सोमबार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको हो । ....

अदालतलाई ठाडो चुनौती

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमै संविधान र अदालतलाई चुनौती दिएका छन् । संविधान, कानुन र स्थापित मूल्य र मान्यतालाई चुनौती दिँदै दाहालले ज्यान ....

युवराजको ‘यु–टर्न’

विगतमा उद्योगी एवं व्यवसायीप्रति रुखो व्यवहार देखाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाको कार्यशैली र अभिव्यक्ति पछिल्लो समय नाटकीय रूपमा फेरिएको छ। नेपाल राष्ट्रबैंकको गभर्नर छँदा र अर्थमन्त्री भएपछि पनि उद्योगी, व्यवसायीलाई ....

यसरी बले काठमाडौंका चोकचोकमा ट्राफिक बत्ती,धेरै जना अचम्मित

काठमाडौँ । काठमाडौंका मुख्य चोकमा केही दिनदेखि ट्राफिक बत्ती बल्न थालेका छन् । लामो समयपछि काठमाडौं उपत्यकामा एक्कासि बत्ती बल्न थालेपछि धेरै जना अचम्मित भएका छन् । अहिले काठमाडौंका केही ....

रक्तचन्दन भारत फिर्ता गर्ने सरकारको निर्णय, २४ घण्टा सुरक्षा दिन करोडौं खर्च

सरकारले विभिन्न समयमा नियन्त्रणमा लिइएको रक्तचन्दन भारत फिर्ता लैजान स्वीकृति दिएको छ । गत २८ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको बाटो हुँदै अन्य मुलुकमा तस्करी गर्ने क्रममा बरामद गरिएको रक्तचन्दन ....

उपत्यकासहित देशभर वर्षा, भारी हिमपातको सम्भावना

काठमाडौँ । आज काठमाडाैं उपत्यकासहित देशभर वर्षा भइरहेकाे छ । देशभरको मौसममा शुक्रबार सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले हिंजै जनाएको थियाे । ....

राज्यले दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क दिने

काठमाडौँ । राज्यले दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क दिने भएको छ। विद्यमान कानुन संशोधन गरी सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलमा रहेको ....

भूकम्पीय जोखिम कायमै

नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले ....

थप अधिकार माग्दै अख्तियार

अख्यितार दुरूपयोग अनुसन्धान आयोगले निजी र सहकारी क्षेत्रमा हुने भ्रष्टाचारसमेत हेर्नेगरी कानुनी प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ। प्राप्त अधिकार अनुसारको जिम्मेवारी पूरा गर्नुको साटो अख्तियारले थप अधिकार खोज्दै निजी, ....

रेशम छिट्टै छुट्छन् : प्रचन्ड

काठमाडौँ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन्। माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष ....

तत्कालीन भूमिसुधारमन्त्रीले खोला नै आफ्नो नाममा बनाएर बेचेको खुलासा

२०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ । आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१ मै ....

भूकम्प सुरक्षा दिवस : भक्तपुरमा विशेष कार्यक्रम हुँदै

विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, ....

प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रमबाट आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक सजगता अपनाउन आह्वान गर्नुभएको छ । बाइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री ओलीले आज सन्देश ....

२०७७ साल : कुन पर्व कति गते ?

काठमाडौं । नयाँ वर्ष २०७७ को पात्रोअनुसार असोजमा एक महिना मलमास परेकाले दशैं तिहार करिब एक महिना धकेलिएको छ । पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेअनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक ....