प्रदेश नं. १

७ प्रदेशको बजेट २ खर्ब ७९ अर्ब : सबभन्दा धेरै बाग्मतीमा ६२ अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/ ८१ का लागि सात वटै प्रदेशले बजेट सार्वजनिक गरेका छन्। कोशी प्रदेशले बिहीवारै अध्यादेशबाट बजेट ल्याएको थियो भने बाँकी छ वटै प्रदेश सभामा शुक्रवार ....

प्रदेश १ को नाम कोशी राख्ने प्रस्ताव पास, माओवादी प नि सहमत

बिराटनगर । प्रदेश १ ले नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । बुधबार साँझ भएको मतदानमा कोशीको ....

प्रहरीको विट र गाडी जलाउने ६ जना पक्राउआगजनी गर्ने ६ जना पक्राउ

काठमाडौं । माछापोखरी चोकमा प्रहरीको गाडी आगजनी गर्ने ६ जना पक्राउ परेका छन् । सोमबार माछापोखरीमा यातायात व्यवसायीहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शन ....

गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् । कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा ....

आयोगले लगाम लगाउन खोजेपछि शीर्ष नेताविरुद्ध ‘नो नट अगेन’ अभियान झनै आक्रामक

काठमाडौं । ‘कतिलाई जेल हाल्ने हो, हाले हुन्छ । हामीलाई यस्तो लोकतन्त्र स्वीकार छैन, जुन लोकतन्त्रले विरोध सुन्न, हेर्न र स्वीकार गर्न सक्दैन ।’ ‘रविन इज रवीन्द्र’ नामक ट्विटर अकाउन्टबाट ....

प्रदेश १ का १७ वटा क्षेत्र भागमा पाएको माओवादीले सबै उम्मेदवार टुङ्गायो

विराटनगर । प्रदेश १ का ५६ मध्ये १७ वटा प्रदेशसभा क्षेत्र भागमा पाएको माओवादी केन्द्रले लगभग सबै उम्मेदवार टुङ्गो लगाएको छ । सत्तारुढ गठबन्धनमा भागवण्डा गर्दा माओवादीले प्रदेशमा १७ वटा ....

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा ७६ दल दर्ता

काठमाडौं : आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्था बमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल ....

प्रदेश १ को नामकरण : एकल पहिचानको मुद्दाबाट माओवादी ब्याक, कोशी–किरातको निर्णय

विराटनगर : प्रदेश १ को नामकरणको बहस चलिरहेको बेला नेकपा (माओवादी केन्द्र) एकल पहिचानको मुद्दाबाट ‘ब्याक’ भएको छ । सुनसरीको इटहरीमा आज बसेको माओवादी केन्द्र प्रदेश १ समितिको बैठकले एकल ....

प्रदेश १ को नामकरणका लागि सभामुख बोलाएको बैठक विना निष्कर्ष टुङ्गियो

विराटनगर । प्रदेश १ को नामकरणका लागि सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक विना निष्कर्ष टुङ्गिएको छ । शुक्रबार नामकरणका लागि छलफल गर्न सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएका ....

प्रदेश १ को नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका छन् । साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई ....

प्रदेश १ को नाम पहिचानको आधारमा नगरे आन्दोलन गर्ने जनजाति महासंघको चेतावनी

विराटनगर : नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेश १ प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामकरण गर्ने ....

प्रदेश १ को नामबारे सर्वदलीय बैठक : कुनै निष्कर्षमा पुग्न सकेन

विराटनगर : प्रदेशको नामकरणमा सहमति जुटाउन भन्दै शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेन । अर्को बैठकमा छलफल गर्ने भन्दै शुक्रबारको बैठक टुङ्गिएको छ । ....

युएईका राजकुमारले झापामा १० अर्ब लगानी गर्ने

झापा । बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको पहलमा युएईका राजकुमारले झापाको जलथल जङ्गल, किच्कबध र कचनकवलको हाेचाे भूभाग र हल्दिबारीकाे भेलागडी सिमसारमा पर्यटन विकासको लागि लगानी गर्ने भएका छन् ....

प्रदेश १ सरकार : ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट संसदमा प्रस्तुत

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उक्त बजेट ....

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत : कृषि, पर्यटन मुख्य योजना

विराटनगर । प्रदेश १ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कृषि क्षेत्रको ....