प्रदेश नं. १

संघीयतालाई सही मार्गचित्रमा लैजाने दायित्व हामी सबैको हो : मन्त्री श्रेष्ठ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीयतालाई बलियो बनाउन नयाँ ढंगले काम गर्नुपर्ने बताएका छन् । बिहीवार राष्ट्रिय सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले ....

बद्लिदो पुस्ता, फेरिदो राजनीतिक चिन्तन

राम चन्द्र राई । -निर्वाचित भएर जनताको सेवा गर्नको लागि कुनै न कुनै राजनीतिक दलको झण्डा, डण्डा र एजेण्डा बोक्नै पर्छ भन्ने नेपाली राजनीतिक चिन्तनलाई धरान उपमहानगरपालिकामा बहुमत ल्याएर निर्वाचित ....

धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी, यस्तो छ उनको अभियान

सुनसरी । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राई १६ ....

६३८ पालिकाको मतगणना सम्पन्न, कांग्रेस पहिलो हुँदा कुन पार्टीले कति जिते ?

काठमाडौँ । ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा ....

प्रदेश १ का १०५ पालिकाको निर्वाचन परिणाम सार्वजनिक, ५४ प्रतिशत गठबन्धन असफल

विराटनगर । प्रदेश १ का १०५ पालिकाको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ, जसमा ७४ वटामा पाँच दलको गठबन्धन थियो । तीमध्ये पालिकामध्ये ५४ प्रतिशत अर्थात् ४० पालिकामा गठबन्धन असफल बनेको ....

स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु

काठमाडौँ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरी बर्खास्त भएका छन् । वैशाख ३० मा हुने ....

स्थानीय तह निर्वाचनका लागि ७७ जिल्लामा पुग्यो मतपत्र, आवश्यक सुरक्षाकर्मी परिचालित

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख ....

स्थानीय तह निर्वाचन : देशैभर करिव आठ हजार जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका करिव आठ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एक लाख ५३ हजार उम्मेदवारी परेकामा करिब ८ हजार जनाले उम्मेदवारी फिर्ता ....

एमालेले हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने

काठमाडौँ । नेकपा (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ । एमाले जनसङ्गठन समन्वय समितिको आज बसेको बैठकले ....

संयन्त्रलाई सहजीकरण गर्न काँग्रेसले सातै प्रदेशमा सहमहामन्त्रीहरूलाई पठाउने

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत ....

आचारसंहिता उलंघन गर्ने जोकोहीलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार ....

प्रदेश १ मन्त्रीपरिषद्को बैठक : खेलकुद विकास बोर्डको सदस्य सचिव बस्नेतलाई बर्खास्त

विराटनगर । प्रदेश १ मन्त्रीपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले विकास बोर्डको उपाध्यक्ष ....

राप्रपा अध्यक्ष लिङ्देनले गरे गृहजिल्ला झापामा शक्ति प्रदर्शन

झापा । राप्रपाले झापामा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजनीतिक हेबिवेट नेताहरुको गृहजिल्ला झापामा आइतबार राप्रपाले गरेको शक्ति प्रदर्शनमा हजारौँ मानिसको सहभागिता थियो । एमाले अध्यक्ष केपी ....

मन्त्रिपरिषद निर्णय : तेजाव आक्रमण र यौनहिंसा विरुद्धको अध्यादेश ल्याउने निर्णय

काठमाडौँ । मन्त्रिपरिषद बैठकले तेजाव आक्रमणविरुद्ध र यौनहिंसा बिरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध विरोध खतिवडाले जानकारी दिए ....

हालसम्म १० लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’ : मन्त्रालय

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ अनुसार आजसम्म १० लाख २० हजार ....