प्रदेश नं. १

देशभर वन डढेलोको अवस्था विकराल बन्दै

काठमाडौँ । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ ....

तेस्रो लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेश स्तरीय योजनाहरू पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवम् लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले प्रदेशका योजना ....

सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुनेगरी निर्यात गृह खोल्न मन्त्री भण्डारी समक्ष आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र ....

राष्ट्रिय सभा निर्वाचन : आयोगद्वारा निर्वाचन चिह्न क्रम निर्धारण, पहिलोमा एमालेको सूर्य

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएका १२ वटा राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दै क्रम निर्धारण गरेको छ । दर्ता भएका दलहरुका लागि २०७९ सालको ....

सल्लाको रुख ढालेर पहिचानवादीको माग पूरा हुँदैनः अध्यक्ष ओली

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीहरुको माग सम्वादबाट हल हुने बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प अभियानका क्रममा तेह्रथुम आइपुगेका ओलीले पहिचानको मुद्दाका लागि सम्वादमा बस्नुपर्ने ....

कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार, माओवादी र एसबाट १-१ मन्त्रीको शपथ

विराटनगर । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् । मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद ....

कोशीका मुख्यमन्त्री कार्कीले पाए दुई तिहाई बढीको विश्वासको मत, सहमतीय सरकारको घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको दुई तिहाई भन्दा बढी सदस्यको समर्थन पाए । नेकपा एमालेसँग मिलेर कांग्रेसभित्र विद्रोह गरेर मुख्यमन्त्री भएका केदार कार्कीले बुधबार प्रदेशसभामा विश्वासको मत ....

कांग्रेस भित्र विद्रोह गर्दै केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

विराटनगर । नेपाली कांग्रेस भित्र विद्रोह गर्दै केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमालेका ३९ र कांग्रेसको विद्रोही समूहका ८ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ....

कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाको दाबी पेश

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाले दाबी पेश गरेपछि प्रदेश प्रमुखले पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि समय लिएका छन् । उनले परामर्शका लागि समय लाग्ने भन्दै आज मुख्यमन्त्री नियुक्त गर्ने ....

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी

विराटनगर । एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याउँदा ढकाल ४३९ ....

ललितपुरको सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई विलासी आवास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र आवासीय भवनको उद्घाटन गरे । ताम्रपत्र शिलान्यास र वृक्षरोपण गरेर उनले सात वटै प्रदेश प्रमुख ....

कोशीमा गठबन्धनको बलमिच्याइँ : मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा

विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरिएको छ । सभाको अध्यक्षता गरिरहेका सांसदले मतदान गरेपछि विपक्षीको नाराबाजी र होहल्लाबीच थापाले विश्वासको मत पाएको घोषणा गरिएको हो ....

समाजवादी मोर्चाले भदौ ८ गतेबाट सातै प्रदेशमा सभा गर्ने

काठमाडौं । समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा ....

कोशी प्रदेशका मुख्यमन्त्रीमा थापा दोस्रो पटक नियुक्त, लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथ गराएका हुन् । थापा मंगलबार दोस्रो पटक मुख्यमन्त्री ....

कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न मंगलबारसम्मको समय

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि आह्वान गरेका छन् । शुक्रबार प्रदेश प्रमुख खापुङले साउन १६ गते मंगलबार साँझ ५ बजेभित्र सरकार गठनका लागि दाबी पेस ....