प्रदेश नं. ३

स्थानीय निर्वाचन : काँग्रेसद्वारा सातै प्रदेशमा चुनावी सभा गर्ने घोषणा

काठमाडौँ । नेपाली काँग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । शनिबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी सातै प्रदेशमा चुनावी सभा गर्ने जानकारी दिएका हुन् । ....

सरकारी सेवा सुविधा नलिने मन्थली १२ का वडाध्यक्षका उम्मेदवार बुढाथोकीको घोषणा

मन्थली । नेकपा (एमाले)बाट मन्थली नगरपालिका वडा नम्बर १२ को वडाध्यक्षमा उम्मेदवार बनेका खुशहरि बुढाथोकीले निर्वाचित भएपछि वडाध्यक्षले पाउने सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनले महत्वपूर्ण २ ....

माओवादी केन्द्रबाट निर्वाचित मन्थलीका १ वडा अध्यक्षसहित एक दर्जन एमालेमा प्रवेश

रामेछाप : नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मन्थली नगरपालिका- १ मा निर्वाचित वडा अध्यक्ष नारायणदास श्रेष्ठ एमाले ....

मन्थली १२ गेलूमा खुशहरि बुढाथोकीको उम्मेदवारी किन ?

रामेछाप । नेतृत्व भनेको उपयूक्त निर्णय गरि कार्यान्वयनका लागि समन्वय तथा संचार गर्ने व्यक्ति हो, तसर्थ मेरो सोचाईमा नेतृत्वलाई शक्तिको रुपमा मात्र हेर्न हुदैन । म शक्ति हु र त ....

मन्थली ११ का वडाध्यक्षका उम्मेदवार पुलामीद्धारा ११ बुँदे घोषणापत्र सार्वजनिक

रामेछाप । नेकपा एमालेका तर्फबाट मन्थली नगरपलिका वडा नं ११ मा वडाध्यक्षको उम्मेदवार बनेका कृष्ण पुलामी (भुपाल)ले घोषणा पत्र सार्वजनिक गरेका छन् । उनले आफूले निर्वाचित भएपछि गर्ने कामको प्रतिवद्धता पत्र ....

संयन्त्रलाई सहजीकरण गर्न काँग्रेसले सातै प्रदेशमा सहमहामन्त्रीहरूलाई पठाउने

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत ....

रामेछाप एमालेद्धारा दुई पालिका र १८ वडाअध्यक्षको उम्मेदवार सर्वसम्मत

रामेछाप । रामेछापमा नेकपा एमालेले वडा तथा पालिकाका उम्मेदवार भटाभट सिफारिस गरिरहेको छ । नेकपा एमालेले जिल्लामा रहेका आठ वटा पालिकाको ६४ वटा वडाध्ये १८ वडाको वडाध्यक्ष र दुई पालिका ....

स्थानीय निर्वाचन : एमालेबाट मन्थली १२ को वडा अध्यक्षमा खुसहरि बुढाथोकी सिफारिस

रामेछाप । नेकपा (एमाले) रामेछाप मन्थली नगरपालिका वडा नम्बर १२ मा आगामी स्थानीय निर्वाचनको लागी वडा अध्यक्षको उमेद्दारीमा युवा नेता खुसहरि बुढाथोकी सर्बसहमत सिफारिस हुनु भएको छ । एमाले मन्थली ....

आचारसंहिता उलंघन गर्ने जोकोहीलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार ....

रामेछापको स्थानीय तहमा सत्ता गठबन्धनले तालमेल गर्ने, मन्थलीमा नेकपा एसको दावी

रामेछाप । स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको समझदारीसँगै रामेछापको मन्थली नगरपालिकामा नेकपा एकीकृत समाजवादीले दावी गर्ने भएको छ । गत निर्वाचनमा एमालेबाट निर्वाचित नगरप्रमुख रमेश कुमार वस्नेत एकीकृत ....

चोभार बन्दरगाह : काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाेभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारकाे हब बनाउने बताएका छन् । मंगलबार चाेभारस्थित नवनिर्मित बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् । चोभार ....

होटल आनन्दसँग धर्मशालामा भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिसँग धर्मशालामा भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ । कोष र होटेल आनन्द प्रालीकाबीच ....

एमाले सुनापती–काठमाडौं सम्पर्क मञ्चको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा गौतम चयन

काठमाडौं । नेकपा एमाले रामेछाप सुनापती–काठमाडौं सम्पर्क मञ्चको प्रथम सम्मेलन बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईंको प्रमुख आतिथ्यता र एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलको विशेष ....

भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीले दाबी कायमै : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीले दाबी रहेको बताएका छन् । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘भरतपुर चितवनमा हाम्रो ....

एमालेबाट चनखुमा यी हुन वडा अध्यक्षका प्रत्याशीहरु,थाले आफ्नो तयारीको गृहकार्यमा

रामेछाप । निर्वाचन आयोगले २०७९ बैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचन मिति तय गरे संगै मन्थली १०,चनखु,रामेछापमा नेकपा एमालेको सुर्य चिन्हको झण्डा फहराउने रणनीति सङै सम्भावित अध्यक्षको उम्मेदवार दिनेमा आफ्नो ....