प्रदेश नं. ३

एमालेको चनखु-काठमाडौँ सम्पर्क मञ्च गठन, अध्यक्षमा अनुज खत्री

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(एमाले) मन्थली नगर वडा नम्बर १० चनखु-काठमाडौँ सम्पर्क मंच गठन गरिएको छ । सनिवार पेप्सिकोलामा एक कार्यक्रम गरेर गठित सम्पर्क मंचमा अनुज खत्रीको नेतृत्वमा ५१ सदस्यीय ....

हेटौँडामा खेलकुद महासंघद्धारा ‘नेकोस बागमती प्रदेश पुरुष डबल्स ब्याटमिन्टन प्रतियोगीता’

हेटौँडा । नेपाल खेलकुद महासंघ बागमती प्रदेशले ‘नेकोस बागमती प्रदेश पुरुष डबल्स ब्याटमिन्टन प्रतियोगीता’ आयोजना गरेको छ । नेपाल खेलकुद महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनको पूर्व सन्ध्यामा प्रतियोगीता आयोजना गरिएको ....

हालसम्म १० लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’ : मन्त्रालय

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ अनुसार आजसम्म १० लाख २० हजार ....

प्रेस चौतारी रामेछापको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा नवराज श्रेष्ठ

मन्थली । प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार मन्थलीमा प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो । चौतारीका केन्द्रीय अध्यक्ष गणेश ....

स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय

काठमाडौं । स्थानीय तहको चुनाव वैशाख ३० गते हुने भएको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को ....

काठमाडौंको चक्रपथभित्र अझै करिब साढे ६ सय किमि सडकमा पाइप बिछ्याउन बाँकी

काठमाडौं । काठमाडौंको चक्रपथभित्रका क्षेत्रमा अझै करिब साढे ६ सय किलोमिटर सडकमा पानीको पाइप बिछ्याउन बाँकी रहेको देखिएको छ । काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्न नयाँ पाइप बिछ्याउने ....

नेपालमा ७० प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा १८ वर्षमाथिका ७० प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार लक्षित जनसंख्या १८ वर्षभन्दा माथि उमेर ....

बागमतीमा दुई संसदीय समितिमा एमालेका तर्फबाट मात्रै उम्मेदवारी

हेटौडा । बागमती प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदमा क्रमशः नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेलले मनोनयन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ....

प्रेस चौतारी चितवनको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा पण्डित निर्विरोध

चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाको सातौं अधिवेशन भरतपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सम्पन्न अधिवेशनको खुल्ला सत्रमा प्रमुख अतिथि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश ....

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला तथा महोत्सवहरु आयोजना गर्न रोक

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा ....

काभ्रेमा राप्रपा रित्तियो, सिंगो जिल्ला कार्य समिति नै एमालेमा समाहित

बनेपा । राष्ट्रिय प्रजातन्त्र पार्टीको सिंगो जिल्ला कार्य समिति नेकपा एमालेमा समाहित भएको छ । काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामासहित कार्य समितिका सबै पदाधिकारी र सदस्य शुक्रबार एमालेको जिल्ला अधिवेशन ....

रामेछाप खाँडादेवीका कांग्रेस उपसभापति तामाङ एमालेमा प्रवेश

रामेछाप । खाँडादेवी गाउँपालिका–८ गागल भदौरेका इकाई उपसभापति बद्री तामाङ कांग्रेस परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीसँगै इकाई सदस्य कृष्ण तामाङ पनि एमालेमा प्रवेश गरेका छन् । ....

रामेछापको गेलुमा आधारभूत स्वास्थ्य कार्यालय भवन हस्तान्तरण

रामेछाप । रामेछापको मन्थली नगरपालिका गेलुमा आधारभूत स्वास्थ्य कार्यालय भवन हस्तान्तरण भएको छ । आइतबार मन्थली नगरपालिका वडा नं १२ गेलु सिक्रालमा भवन हस्तान्तरण गरिएको कृष्णहरि अधिकारीले जानकारी दिए । ....

रामेछाप साँस्कृतिक कलाकार समाजको अध्यक्षमा कुमार कार्की निर्वाचित

रामेछाप । रामेछाप साँस्कृतिक कलाकार समाज रामेछापको अध्यक्षमा कुमार कार्की निर्वाचित भएका छन् । शनिबार र आइतबार सदरमुकाम मन्थलीमा भएको १२ औँ साधारण सभा तथा चौथों अधिवेशनबाट कार्की जिल्ला अध्यक्षमा ....

एमालेद्वारा राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले माघ १२ गते रिक्त राष्ट्रिय सभा सदस्यका लागि हुन लागेको निर्वाचनका लागि उम्मेदवार टुंग्गो लगाएको छ । उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका निर्वाचन समितिले बनाएको ले एमालेले ....