प्रदेश नं. ३

स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु

काठमाडौँ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरी बर्खास्त भएका छन् । वैशाख ३० मा हुने ....

लिखुमा काँग्रेस आफैँले मतदाता प्रभावित पार्न मल ल्याएर हल्ला फैलायो : एमाले

रामेछाप । नेकपा एमाले लिखु तामाकोशी गाउँपालिकाले मतदातालाई प्रभावित गर्ने गरी एमालेका उम्मेदवारले मल ल्याएको भन्ने समाचार निराधार भएको बताएको छ । एमाले लिखु तामाकोशी गाउँपालिका कमिटीले विज्ञप्तिमार्फत काँग्रेस निकटहरुले ....

एमाले रामेछापका सचिव कँडरियाको दाबी, ‘माओवादी विघटन हुँदैछ’

रामेछाप । नेकपा (एमाले) रामेछापका सचिव पुरुषोत्तम कँडरियाले हँसिया हथौडाको झण्डा बोकेर कम्युनिष्ट हुँ भन्नेहरुले कम्युनिष्ट आन्दोलन नै शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्रका ....

चितवनको भरतपुरमा धारिलाे हतियार प्रहार गरी युवकको हत्या

चितवन । चितवनको भरतपुरमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियार (कान कुहिए) को भरतपुर ७ कृष्णपुरकाे फुटबल मैदान ....

स्थानीय तह निर्वाचनका लागि ७७ जिल्लामा पुग्यो मतपत्र, आवश्यक सुरक्षाकर्मी परिचालित

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख ....

सामाजिक सुरक्षा भत्ता घर-घरमै भत्ता पुर्याउने रामहरि चौहानको घोषणा

मन्थली । स्थानीय चुनाव नजिकदै गर्दा नेकपा एमालेबाट मन्थली १० का वडा अध्यक्षका उम्मेदवार बनेका रामहरि चौहानले उक्त घोषणा गरेका हुन् । आफू वडा अध्यक्ष भएमा चनखुका मुख्य सडकखण्ड पिच ....

गठबन्धनको चितवनमा संयुक्त सभा : चुनाव जित्न समस्या नभएको प्रचण्डको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलोपटक ठूलो स्तरको चुनावी सभालाई विराटनगरमा सम्बोधन गरे । यसपछि भने देउवाका नियमति जसो सम्बोधनका कार्यक्रम छन् । आज नै देउवा, माओवादी केन्द्रका ....

एमाले रामेछाप नगरद्धारा निर्वाचनको घोषणा पत्र सार्वजनिक : प्रदेशस्तरीय रंगशाला निर्माण

रामेछाप । नेकपा एमाले रामेछाप नगरपालिकाले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। समृद्ध रामेछाप नगरपालिका, सुखी रामेछाप नगरवासी भन्ने नारासहित ५० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । ....

मन्थली नगरपालिकाको गेलुमा कांग्रेस-माओवादीद्वारा निर्वाचन आचारसंहिता उलङ्घन

रामेछाप । निर्वाचन नजिकदै गर्दा स्थानीय स्तरमा निर्वाचन नियम बिपरित कार्यले प्रसय पाउन लागेको छ । रामेछापको मन्थली नगरपालिका १२ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मन्थली नगरपालिका वडा ....

वाईसीएल सिन्धुपाल्चोक इन्चार्ज रानासहितको टोली एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक इन्चार्ज सुरेश राना ‘योगदान’ नेकपा एमाले मा प्रवेश गरेका छन् । बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपि ....

कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको स्याङ्तानको आरोप, एमालेमै रहने प्रष्टीकरण

हेटौडा । मकवानपुरको मकवानपुरगढी– ६ की महिला सदस्य उम्मेदवार सुनमाया स्याङ्तानले आफूले कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको भन्दै उम्मेदवारी रद्द गर्न माग गरेकी छन् । उनले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी ....

गेलु चुनावी सभा : विकास र राष्ट्रिय स्वाधीनताको लागि एमालेलाई जिताउन आग्रह

रामेछाप । मन्थली नगरपालिकामा एमालेका उम्मेदवारले विकास र राष्ट्रिय स्वाधीनताको लागि एमालेलाई जिताउन आग्रह गर्नुभएको छ । नेकपा एमाले मन्थली नगर कमिटीले बुधबार मन्थली–१२ गेलुमा आयोजना गरेको चुनावी सभामा बोल्दै ....

एमाले सधैँ जनताको हित, विकास र समृद्धि सोच्ने पार्टी हो : नेता माधव ढुङ्गेल

रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज माधव ढुङ्गेलले एमाले सधैँ जनताको हित, विकास र समृद्धि सोच्ने पार्टी भएको बताउनु भएको छ । नेकपा एमाले खाँडादेवी गाउँ कमिटीले ....

ओख्रेनीको चुनावी अभियान : रामेछाप नगरपालिकालाई देशकै नमूना बनाउने अठोट

रामेछाप । नेकपा एमाले रामेछाप नगरपालिकाकाबाट नगरप्रमुखका उम्मेदवार रोशन पाख्रिनको टोलीले चुनावी प्रचार अभियानलाइै ब्यापक बनाएको छ । सोमबार रामेछापको ओख्रेनीको चुनावी अभियानमा धमिनी गोल्मटारको सभालाई सम्बोधन गर्दै यस पटक ....

स्थानीय तह निर्वाचन : देशैभर करिव आठ हजार जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका करिव आठ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एक लाख ५३ हजार उम्मेदवारी परेकामा करिब ८ हजार जनाले उम्मेदवारी फिर्ता ....