प्रदेश नं. ३

बागमती प्रदेशमा सरकारको नेतृत्वमा नेकपा एस र कांग्रेसले आलोपालो गर्ने सहमति

काठमाडौं । बागमती प्रदेशमा सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति भएको छ । बिहीबार प्रदेशसभाको विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत ....

पद जोगाउने नाममा आफूले कुनै पनि किसिमको सम्झौता गर्दिन : मुख्यमन्त्री शाक्य

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद जोगाउने नाममा आफूले कुनै पनि किसिमको सम्झौता गर्न नचाहेको बताएकी छन् । बिहीबार विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले आफूलाई ....

नेकपा एसको केन्द्रीय कमिटीले पायो पूर्णता, खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो । अध्यक्ष माधव कुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन ....

सवारी दुर्घटनाबाट घाइते भएकाहरुको सरकारले निः शुल्क उपचार गर्ने

काठमाडौं । सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निः शुल्क उपचार गर्ने भएको छ । कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटना पछि गृह मन्त्रालयले सवारी दुर्घटनामा घाइते भएकाहरुको निः ....

नेकपा एसबाट दुई वटा मुख्यमन्त्री पाउने निश्चित: दुई राजेन्द्रको भाग्य चम्किदैँ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट दुई वटा मुख्यमन्त्री पाउने निश्चित भएके छ । प्रदेश नम्बर १ र बागमती प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा एस पार्टीले मुख्यमन्त्री पाउने भएको हो ....

बागमती प्रदेश: मुख्यमन्त्री शाक्यले विश्वासको असोज २४ गते मत लिने

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छिन् । विश्वासको मत लिनकै लागि प्रदेश सरकारले असोज २४ गते नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ....

चाडपर्वमा बजार अनुगमनलाई प्रभावकारी बनाउन गृहद्धारा प्रदेशगत अनुगमन टोली गठन

काठमाडौं । गृह मन्त्रालयले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा प्रदेशगत अनुगमन टोली गठन गरेको छ । मन्त्रालयले चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाइ सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, ....

एमालेको विधान महाधिवेशन शुरू, देशभरबाट ६ हजार बढी प्रतिनिधि सहभागिता

ललितपुर । नेकपा एमालेको विधान महाधिवेशन शुरू भएको छ । शुक्रबारबाट गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा शुरू भएको महाधिवेशनको उद्घाटन अध्यक्ष केपी केपी शर्मा ओलीले गरेका छन् । महाधिवेशनको बन्द ....

लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । आजदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरिएको छ । अग्रिम टिकट बुकिङ खुला गरेसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा टिकट लिने ....

दसैँका विभिन्न साइत सार्वजनिक : टीकाको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले ....

चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गर्न ७७ वटै प्रहरी कार्यालयलाई निर्देशन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ । नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत ....

वाग्मतीमा नयाँ सरकार बनाउन राजेन्द्र पाण्डेलाई जिम्मा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद ....

बागमती प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्षसहित चार जना नियूक्त

हेटौंडा । बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र तीन जना सदस्यहरुको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सपथ ग्रहण गरिएको छ । प्रदेशका मुख्यमन्त्री तथा आयोगका अध्यक्ष अष्टलक्ष्मी शाक्यले आयोगका ....

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्ले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । मुख्यमन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय ....

बागमतीका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले खनालले दिए राजीनामा

१६ भदौ, काठमाडौं । सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेका तर्फबाट मन्त्री बनेका उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बुधबार मन्त्री पदबाट ....