प्रदेश नं. ३

मंसिर १७ देखि आयोगले मतदाता नामावली संकलनसम्बन्धी अभियान सञ्चालन गर्ने

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० ....

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा स्थानीयद्धारा कुटपिट, दुई विदेशी प्राविधिक घाइते

रसुवा । निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली(१ जलविद्युत आयोजनामा असन्तुष्ट स्थानीयले आक्रमण गरेका छन् । काम भइरहेको स्थानमा पुगेका स्थानीय युवाहरुको समूहले ठेकदार कम्पनीका प्रतिनिधिमाथि कुटपिट नै गरेका छन् । ....

नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुँदै

काठमाडौं । नेपालमा पहिलोपटक ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुने भएको छ । आयोजक ड्रिम हाई नेपालले बुधबार राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको छ । आगामी ....

एमाले चितवनले महाधिवेशन उद्घाटनमा एक लाख जनसहभागी गराउने

चितवन । नेकपा (एमाले) चितवन शाखाले पार्टीको १० औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन ....

कहिलेसम्म महङ्गीको मारमा बस्नु पर्ने नेपाली जनता ?

कृष्ण थापा, रामेछाप । नेपाल अधिकांश जनता गरिबिको रेखामुनी बाच्न बाध्य छन । देशमा भनिएका आन्दोलन परिवर्तन नाममा मात्रै सिमित छ, दुरदराजका ती आर्थिक, सामाजिक, राजनीतिक रुपमा तलपरेका उत्पीडित, श्रमजीवी ....

मुख्यमन्त्री पाण्डेको निर्णय विरुद्ध डोरमणि: सुरुङमार्ग निर्माण रोक्नु राष्ट्रघाती

हेटौंडा । बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारमा आएलगत्तै सुरुङमार्ग र विद्युतीय बस खरिद प्रक्रिया स्थगित गरेको पूर्वमुख्यमन्त्री डोरमणि पौडेल विरोधमा उत्रिएका छन् । पूर्वमुख्यमन्त्री पौडेलले विद्युतीय सवारी खरिद र भीमफेदी–कुलेखानी ....

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार : अर्थमा जम्कट्टेल र स्वास्थ्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषदमा दुई सदस्य थप गरेका हुन् । मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा ....

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मत बहुमतले पारित

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेका पक्षमा ५९ मत प्राप्त भएको प्रदेशसभा सचिवालयले जनाएको ....

राप्रपाको ६५ जिल्लामा अधिवेशन सम्पन्न, मङ्सिर ११-१३ गतेसम्म केन्द्रीय महाधिवेशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन ....

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डे र तिन मन्त्रीले लिए शपथ

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् । यस्तै कृष्णप्रसाद खनालले ....

बागमती प्रदेशको मुख्यमन्त्रीमा ५९ सांसदको समर्थनसहित पाण्डेको दावी पेश

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा ९एकीकृत समाजवादी० पार्टीको संसदीय दलका नेता पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् । ....

अल्पमतमा परेपछि बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादव शर्मासमक्ष राजीनामा बुझाएकी छन् । बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेको केहीबेरमा उनले प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले ....

आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन ....

नेपाली युवाको आशा र भरोसाको केन्द्र परिषद् बनेको छ : माधव ढुंगेल

भक्तपुर । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेलको बिदाई भएको छ । करिव पाँच वर्ष ५ महिना परिषद्को कार्यकारी उपाध्यक्षमा रहेका ढुंगेलको नयाँ सरकार परिवर्तन भएसंगै आज मंगलबार बिदाई ....

एकैदिन एमालेको ६ हजार बढी वडा कमिटीको अधिवेशन सम्पन्न

काठमाडौं । नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरा्का कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा ....