लुम्बिनी प्रदेश सरकारको ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट पारित
बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट वहुमतले पारित भएको छ । प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ सरकारले दिएपछि बुधबार पारित भएको हो । सरकारले आगामी आर्थिक ....
