प्रदेश नं. ५

हालसम्म १० लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’ : मन्त्रालय

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ अनुसार आजसम्म १० लाख २० हजार ....

बुद्ध पूर्णिमादेखि गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा रुपन्देहीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते बुद्ध पूर्णिमादेखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ । शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान क्यालिब्रेसन ....

रुपन्देहीमा दुई गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश, पौडेलले पार्टीमा गरे स्वागत

रुपन्देही : रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट‘राहुल’ र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । यस्तै ओमसतिया गाउँपालिकाकी उपप्रमुख सुन्दरीमती कुमारी हरिजन पनि एमालेले ....

स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय

काठमाडौं । स्थानीय तहको चुनाव वैशाख ३० गते हुने भएको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को ....

नेपालमा ७० प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा १८ वर्षमाथिका ७० प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार लक्षित जनसंख्या १८ वर्षभन्दा माथि उमेर ....

लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समितिका पदाधिकारी हटायो

बुटवल । लुम्बिनी प्रदेश सरकारले अघिल्लो प्रदेश सरकारबाट मनोनित अस्पताल विकास समितिका अध्यक्ष र पदाधिकारी हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका प्रादेशिक र ....

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला तथा महोत्सवहरु आयोजना गर्न रोक

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा ....

एमालेद्वारा राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले माघ १२ गते रिक्त राष्ट्रिय सभा सदस्यका लागि हुन लागेको निर्वाचनका लागि उम्मेदवार टुंग्गो लगाएको छ । उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका निर्वाचन समितिले बनाएको ले एमालेले ....

राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू, माघ १२ गते हुने मतदान

काठमाडौं । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । १९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने ....

भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा चार जना मृत फेला

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा चार जना मृत फेला परेका छन् । क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका हुन् ....

प्रचण्डको प्रतिवेदन : युवालाई स्वदेशमै रोजगारी दिन १० बुँदे योजना

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेको छ । राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ....

माघमा तीनदिने नेपाल ग्रामीण चलचित्र महोत्सवको आयोजना हुने

काठमाडौं । पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्‍याउने उद्देश्यले ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को आयोजना हुने भएको छ । सेलिब्रेटी नेपालले माघ अन्तिम साता तीनदिने चलचित्र महोत्सव आयोजना गर्ने घोषणा ....

जसपाका केन्द्रीय सदस्य गुप्तासहित ६ हजार बढी एमालेमा प्रवेश, ओलीले गरे स्वागत

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित विभिन्न पार्टीका ६ हजार बढी नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । कपिलवस्तुकाे बहादुरगञ्जमा आयाेजित कार्यक्रममा जसपा नेता एवं ....

विदेशबाट आएका मानिसहरूलाई क्वारेन्टिनमा बसालेका छौँ : स्वास्थ्यमन्त्री खतिवडा(अन्तर्वार्ता)

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत ....

नेकपा एसनिकट अखिल नेपाल महिला संघको सातै प्रदेशमा कमिटी गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घले सातै प्रदेशमा कमिटी गठन गरेको छ। पार्टीको जनवर्गीय सङ्गठनका रूपमा हालै स्थापना भएको सङ्घले प्रादेशिक कमिटी गठन गरेको हो। जिल्ला ....