प्रदेश नं. ५

एमालेको दोस्रो पूर्ण बैठक : पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने

काठमाडौं । नेकपा एमालेको शनिबारबाट सुरु भएको दोस्रो पूर्ण बैठकमा छलफलका १५ वटा एजेण्डा प्रस्तुत भएका छन् । पहिलो दिनको बैठक सकिए पछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले छलफलका ती एजेण्डाहरु ....

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी भएका छन् । पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । सभापतिमा ....

लुम्बिनी प्रदेशले यू-१९ उपाधि जित्न सुदूरपश्चिमलाई २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान देव खनाल र विशाल बिक्रम केसीको अर्धसतकको मद्दतमा लुम्बिनी प्रदेशले यू-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ....

माओवादी केन्द्रले आज स्थानीय तहको अधिवेशन गर्ने, प्रचण्डको भर्चुअल सम्बोधन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिका स्तरीय सम्मेलन ....

राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य सम्पन, जनसङ्ख्या तीन करोड पुग्ने

काठमाडौैं । राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको ‘फिल्ड’को कार्य सकिएर अब तथ्याङ्क प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको ....

मंसिर १७ देखि आयोगले मतदाता नामावली संकलनसम्बन्धी अभियान सञ्चालन गर्ने

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० ....

काँग्रेसको १४ औँ महाधिवेशन : १४८ निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (सोमबार) ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ । ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन ....

राष्ट्रिय खेलकुद परिषद्को नयाँ सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त ....

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा अन्त्य

रुपन्देही । लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । भदौ १ गतेबाट सुरु भएको प्रदेशसभाको नवौं अधिवेशन बुधवार राती १२ बजेबाट अन्त्य भएको हो । प्रदेश प्रमुखको कार्यालयले एक ....

सात प्रदेश वैज्ञानिक नभएकोले १० वटा प्रदेश बनाउन उपेन्द्रको माग

बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संसदीय प्रणाली असफल भएको बताएका छन् । यो संसदीय प्रणालीले सांसद खरिद९बिक्रीलाई छुट दिएको भन्दै उनले यसलाई फेर्नुपर्ने बताए । सांसद ....

राप्रपाको ६५ जिल्लामा अधिवेशन सम्पन्न, मङ्सिर ११-१३ गतेसम्म केन्द्रीय महाधिवेशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन ....

एमालेको १० औं महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि हुने, महिला ३३ प्रतिशत

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधि हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटी बैठकले देशभर ७ लाख २१ हजार जना पार्टी ....

आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन ....

नेपाली युवाको आशा र भरोसाको केन्द्र परिषद् बनेको छ : माधव ढुंगेल

भक्तपुर । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेलको बिदाई भएको छ । करिव पाँच वर्ष ५ महिना परिषद्को कार्यकारी उपाध्यक्षमा रहेका ढुंगेलको नयाँ सरकार परिवर्तन भएसंगै आज मंगलबार बिदाई ....

एकैदिन एमालेको ६ हजार बढी वडा कमिटीको अधिवेशन सम्पन्न

काठमाडौं । नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरा्का कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा ....