काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड-१९ बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया