नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित २,३०० पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया