पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
शनिबार भारी वर्षापछि गएराति पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख विश्वराज अधिकारीका अनुसार अझै चार जना बेपत्ता छन् । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया