श्रेष्ठको संयोजकत्वमा १९९ सदस्यीय रामेछाप–काठमाडौं सम्पर्क कमिटी गठन

काठमाडौं । नेकपा ओली समुहको रामेछाप–काठमाडौं सम्पर्क कमिटीको आयोजक समिति घोषणा गरिएको छ । टेक नारायण श्रेष्ठको संयोजकत्वमा १ सय ९९ आयोजक कमिटी घोषणा गरिएको हो ।

रामेछापको आठ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने हुने गरी आयोजक कमिटी घोषणा गरिएको जनाएको छ ।

आयोजक समितिमा रहेकाहरुको नामावली

फेसबुकबाट तपाइको प्रतिक्रिया