राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै देवकोटा विजयी भएका हुन् ।

देवकोटाले ५ हजार ८८ मतभार पाउँदा बादलले ४ हजार १४ मतभार पाएका छन्। देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया