आर्थिक

नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब , हरेक नेपालीको भागमा ६३ हजार

काठमाडौं । नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार ....

जापानको आइचीमा २९ वर्षीय प्रधानको निधन, आर्थिक सहयोगको अपिल

नागोया । जापानको आइची प्रिफेक्चर इन्चिनोमियामा बस्दै आएका एक नेपालीको असामयिक निधन भएको छ । खोटाङ जिल्ला सिम्पानी २ निवासी हाल आइची प्रिफेक्चर इन्चिनोमियामा बस्दै आएका २९ बर्षिय सजिन्द्र प्रधानको ....

फेरि पेट्रोलियम पर्दाथको प्रतिलिटर १० रुपैयाँका दरले बढ्यो, ग्यास प्रतिसिलिन्डर १८००

काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको ....

९ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले बढ्यो, १३ खर्ब व्यापार घाटा

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । आयात अनियन्त्रित रुपमा बढ्दा देशको समग्र अर्थतन्त्र नै डामाडोल बनेको छ ....

साझा यातायातले पहिलो चरणमा ल्यायो तीन वटा बिजुली बस

काठमाडौं । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस काठमाडौंंमा आइपुगेको छन् । पहिलो चरणमा ल्याइएका बिजुली बस ललितपुरको पुल्चोकस्थित आफ्नो पार्किङमा राखेको छ । चीनको नानजिंगस्थित सीएचटीसीएचओ ....

गभर्नर अधिकारीमाथिको निलम्वन पूर्वाग्रही र बदनियतपूर्ण : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीमाथिको जाँचबुझ समिति गठन र उनलाई निलम्वन गर्नु पूर्वाग्रही र बदनियतपूर्ण भनी टिप्पणी गरेको छ । यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिदै सर्वोच्च अदालतले ....

गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउँछ : एमाले

काठमाडौं । एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका हुन् । उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेको ....

नेपालको अर्थतन्त्रमा श्रीलंकामा जस्तो समस्या आउन सक्छ : अर्थविद

काठमाडौं । अर्थविद् डा. डिल्लीराज खनालले आफूहरुले पहिलेदेखि नै मुलुकमा आर्थिक संकट आउँदैछ भनेर सुरुदेखि नै सरकारलाई सचेत गराएको स्मरण गराए । उनले भने,‘अहिले जुन आर्थिक संकट छ, एउटा क्षेत्रमात्रै ....

चोभार बन्दरगाह : काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाेभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारकाे हब बनाउने बताएका छन् । मंगलबार चाेभारस्थित नवनिर्मित बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् । चोभार ....

भवन ठेक्का प्रकरण : साढे ६ अर्बको ठेक्का सेटिङमा मुख्यमन्त्रीकै संलग्नता

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्कामा भएको मिलेमतोमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीकै संलग्नता देखिएको छ । मूल्य अभिवृद्धि कर र कन्टिन्जेन्सी खर्चसहित ६ अर्ब ५९ करोड ....

एमालेको नाराबाजीका बीच एमसिसी प्रतिनिधिसभाबाट पारित, ऊर्जा र यातायात क्षेत्रमा लगानी

ललितपुर । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) लामो बहसपछि अन्ततः प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । संसदमा दर्ता भएको करिब अढाई वर्षपछि आइतबारको बैठकबाट यो व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन ....

निष्कर्षको बाटोमा एमसिसी : यस्तो छ घटनाक्रम

काठमाडौं । प्रमुख राजनीतिक दलबीच सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ । यद्यपि विवाद र असहमति भने कायमै छ । सङ्घीय ....

बीमा समितिद्धारा लेखा प्रतिवेदन नबुझाएका ११ कम्पनीलाई कारबाही

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले एकै पटक ११ कम्पनीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ कम्पनीलाई समितिले कारबाही गरेको ....

नेपालमा विद्युतिय सवारी आयातमा वृद्धि, चार्जिङ स्टेशनको अभाव कायम

काठमाडौं । नेपालमा विद्युतिय सवारीको बजार बिस्तारले नयाँ बिकल्प हुँदै आएको छ । राज्यले विद्युतिय सवारीसाधन संचालनका लागि दिएको प्रोत्साहनका कारण यसको आयात बढ्दो हो । भन्सार विभागको तथ्यांक अनुसार ....

पाँच महिनामा वाणिज्य बैंकहरुले कमाए २८ अर्ब नाफा, सबैभन्दा बढी एनआईसी एसिया

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा २७ वटा वाणिज्य बैंकहरुले २८ अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले दिएको रिपोर्ट अनुसार साउनदेखि मंसिर मसान्तसम्म कुल २७ ....