सात प्रतिशतको आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री
काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको असर क्रमशः कम हुँदै गएकाले आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षासहित चालु आवमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखिएको बताउनुभएको छ । अध्यादेशबाट आएको ....
