आर्थिक

प्राइम लाइफ इन्स्योरेन्समा नक्कली कर्मचारी देखाएर करोडौं रकम अनियमितता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्समा नक्कली कर्मचारी देखाएर करोडौं रकम अनियमितता गरेको पाइएको छ । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले अनुगमनका क्रममा नक्कली कर्मचारी नियुक्त गरेर ३ करोड रुपैयाँ ....

नबिल बैंकको ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक

काठमाडाैं । नबिल बैंकले आधिकारिकरूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकलाई सहज ....

आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध छ : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंमा बुधबार नेपाल आर्थिक पत्रकार समाज सेजनको रजत जयन्ती तथा सेजन अवार्ड ....

एडीबीद्धारा नेपालको विद्युत् प्रसारण लाइनका लागि ७ अर्ब १० करोड रुपैयाँ ऋण सहायता

काठमाडौं । एसीयाली विकास बैंक (एडीबी)ले नेपालको विद्युत् प्रसारणलाइन (ग्रिड) र सबस्स्टेसन सदृढीकरणका लागि ६० मिलियन अमेरिकी (७ अर्ब १० करोड रुपैयाँ) बराबर ऋण सहायता उपलब्ध गराउने भएको छ । ....

ब्याजदरका बारेमा राष्ट्र बैंकको नयाँ व्यवस्था जारी

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि आज पुनः एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै ब्याजदरबारे सर्कुलर जारी छ । केन्द्रीय बैंकले यही कात्तिक ३ ....

इन्धनको मूल्य फेरि बृद्धि, अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम संचालक समितिको बैठकले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको ....

नबिल बैंकले मुनाफाबाट ३८ प्रतिशत लाभांश वितरणको प्रस्ताव

काठमाडौं । नबिल बैंकले सर्वाधिक लाभांश वितरणको प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट नबिल बैंकले कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको कात्तिक १६ ....

तिहारको मुखमा सरकारको महंगो उपहार, खाना पकाउने ग्याससहित इन्धनको मूल्य फेरी बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर ....

भित्ताको दाग सफा गर्न जापानको सर्वोत्कृष्ट पेन्ट केएनपीको ब्यूटी गोल्ड बजारमा

काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले नेपाली बजारमा नयाँ उत्पादन केएनपी ब्यूटी गोल्ड वासेबल ल्याएको छ । घरको भित्तामा लागेका दागहरू सजिलैसँग सफा गर्न सकिने यो पेन्ट नेपालका ....

यति एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति, उडानका लागि तयार

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ । ....

बैंकको ब्याजदर घटाउन राष्ट्र बैंकको कडा निर्देशन

काठमाडौं । बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क, ख ....

तनहुँ जलविद्युत् आयोजनाको काम तिव्र रुपमा हुँदै, दसैंमा पनि कामलाई निरन्तरता

तनहुँ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै प्याकेजका काम दसैंमा पनि निरन्तर सञ्चालन भइरहेको छ । प्याकेज ....

लुम्बिनी प्रदेशमा बजेट : यसअघिको सरकारले ल्याएको निर्वाचन क्षेत्रको कार्यक्रम खारेज

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट यसअघिको बजेटसँग बराबर भए पनि धेरै नयाँ कार्यक्रम थपिएका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता ....

लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायीद्धारा व्यापार खुला गरेको घोषणा, छुटको व्यवस्था

भैरहवा । कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् । आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै यहाँका होटलले आवास र ....

नेपाललाई विश्व बैंकको रु ५ अर्ब ८७ करोड सहयोग

काठमाडौं ।विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्र्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि ....