च्याम्पियन्स लिगमा अग्रता जाेगाउन नसक्दा सेभिया डर्टमन्डसँग स्तब्ध
युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति जर्मनीको बोरुसिया डर्टमण्डले स्पेनको सेभियालाई हराएको छ । राउण्ड अफ सिक्सटिनको पहिलो लेगका खेलमा डर्टमण्ड ३–२ ले विजयी भयो । खेलमा डर्टमण्डलाई विजयी गराउन अर्लिङ ....
