मेस्सीको किर्तिमानी ६५० औं गोल,बार्सिलोना दोस्रो स्थानमा उक्लियो
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रोे स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा एथ्लेटिको बिल्वाओलाई २–१ गोल अन्तरले हराउदै बार्सिलोनाले समान अंक भएको रियल मड्रिडलाई पछि पारेको हो । नाउ क्याम्पमा ....
