खेलकुद

सन्दिप लामिछाने सम्मिलित होबार्ट विजयी,सिड्नी थन्डर ६ विकेटले पराजित

नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिग २०२०/२१ अन्तर्गत ४३ औं खेलमा सिड्नी थन्डरलाई ६ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ७८ रनको विजयी ....

प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश एक विरुद्धको खेलमा गण्डकी विजयी

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश नम्बर १ लाई दुई विकेटले पराजित गरेको हो । ....

बार्सिलोनालाई ३–२ हराउँदै बिल्बाओ बन्यो च्याम्पियन

अतिरिक्त समयमा क्याटलान क्लब बार्सिलोनामाथि जित निकाल्दै एथ्लेटिक बिल्वाओ स्पेनिस सुपर कप च्याम्पियन बनेको छ । सेभियाको मैदानमा गएराति भएको फाइनलमा १० खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले ....

म्यानचेस्टर सिटीको सानदार जित

इंग्लिस प्रिमियर लिगमा शीर्ष होडमा रहेको म्यानचेस्टर युनाइटेड र लिभरपुलले गोलरहित बराबरी खेल्दा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी ....

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफद्वारा प्रदेश–१ पराजित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली एपीएफ क्लब विजयी भएको छ । एपीएफले प्रदेश–१लाई १३५ रनले पराजित गरेको हो । शनिबार कीर्तिपुर त्रिवि मैदानमा टस हारेर ....

बार्सिलोना स्पेनिस सुपर कप फुटबलको

रियाल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा सोसिडाडलाई टाइब्रेकरमा ३–२ ले हराउँदै बार्सिलोना सिजनको पहिलो उपाधिनजिक पुगेको हो । निर्धारित समयको ....

पल्सर स्पोर्टस अवार्ड’ को तयारी पूरा

काठमाडौं । सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ वितरणको तयारी पूरा भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले सोमबार विज्ञप्ति जारी गरी मङ्गलबार ललितपुरको सातदोबोटोस्थित कराते हलमा आयोजना गरिने ....

टोटनह्याम,चेल्सी र म्यान्चेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश

प्रिमियर क्लबहरु चेल्सी, म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब बर्मीङ्घम सिटीलाई ३–० ले हराउँदै ....

रियल मड्रिड र रियल ओसासुनाको खेल बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेको छ । साविक बिजेता रियल शनिबार राति भएको खेलमा ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो । ओसासुनाको मैदानमा पाएको मौकालाई सदुपयोग ....

ला लिगामा बार्सिलोनाको शानदार जित

 कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हात परेको छ । ग्रानडासँग शनिबार राति भएको खेलमा बार्सिलोनाले ४–० को सानदार जित निकालेको हो । बार्सिलोनाले ग्रानडालाई ....

टोकियो ओलम्पिक निर्धारित मितिमा हुनेमा शंका: अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल

जापान । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) मा सबैभन्दा लामो समय सदस्य रहेका डिक पाउन्डले टोकियो ओलम्पिक नयाँ निर्धारित मितिमा पनि आयोजना हुनेमा शंका व्यक्त गरेका छन् । टोकियो शहरमा कोभिड–१९ ....

नयाँ कोरोनाका कारण प्रिमियर लिगका आधा दर्जन म्याचहरु स्थगित

बेलायतमा नयाँ कोरोना भाइरसको संक्रमण तीव्र भएपछि फुटबल खेलहरु प्रभावित भएका छन् । नयाँ भेरियन्टको भाइरस देखिएयता प्रिमियर लिगका झण्डै आधा दर्जन म्याचहरु स्थगित गरिएको छ । पछिल्लो सयम हरेक ....

म्यानचेस्टर युनाइटेडलाई हराउँदै सिटी लिग कपको फाइनलमा प्रवेश

म्यान्चेस्टर युनाईटेडलाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको डर्बी म्याचमा सिटी २–० ले विजयी भयो । खेलमा सिटीलाई ....

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पिएसएलको ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा ....

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उनको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ । होबार्टले मेलवर्न स्टार्सलाई आज भएको खेलमा ....