खेलकुद

टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुँदैछ : आयोजक

टोक्यो । कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले जनाएको छ । आयोजक समिति टोक्यो २०२० ....

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

काठमाडौं । नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एशियाली ....

म्याराडोनाका चिकित्सकमाथि लापरबाहीको आशङ्कामा छानबिन गरिने

आर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भएको थियो कि भनेर अधिकारीहरूले छानबिन थालेका छन् । उनका छोरीहरूले उनको उपचारबारे प्रस्ट जानकारी माग गरेका छन् । केही समय अगाडि ....

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । गत बुधबारदेखि उनलाई शरीर ....

विश्व चर्चित फुटबलर म्याराडोनाको निधन

चर्चित फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । उनको ६० बर्षको उमेरमा हृदयघाटबाट निधन भएको हो । पछिल्लो पटक उनको मस्तिस्कको शल्यक्रिया भएको थियो । दुई साता अघिमात्र शल्यक्रिया गरिएको ....

पारस खड्का आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ ....

पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको ८५ प्रतिशत काम सम्पन्न

पोखरा । पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा सम्पन्न रङ्गशाला ....

आगामी शुक्रबारदेखि सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

काठमाडौं । नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको ....

फोरेक्स पनौती क्लबलाई प्रथम थाइ योकोहमा फुट्सल प्रतियोगिताको उपाधी

जापान । प्रथम थाइ योकोहमा फुट्सल प्रतियोगिताको उपाधी नेपालीको क्लब फोरेक्स पनौती क्लबले हात पारेको छ । नेपालको प्रतिनिधित्व गर्दै, फोरेक्स पनौती एफसि, ब्रदर युनाईटेड र काभ्रेली समाजले सहभागितासहित बिभिन्न ....

टोकियोमा हुने विश्वकै चर्चित के वन किक बक्सिङ्गमा अबिरल भिड्दै

कविकिरण न्यौपाने,जापान । जिवनमा जो कोही पनि हार्न चाहादैन । चाहे त्यो कुनै क्षेत्रमा किन नहोस् ,उ जहिले पनि जित्नै चाहान्छ । तर सबैलाई सधै जित्ने सौभाग्य कहाँ हुन्छ र ....

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग बीबीएल टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक ....

नेपाल र बंगलादेशबीचको खेल बराबरीमा

नेपालले बंगलादेशविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार साँझ नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । योसँगै दुई खेलको ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय ....

प्रथम नेपाल जापान स्नूकर च्याम्पियनशीप २०२० को बिजेता बने गुरुङ,उपबिजेतामा गौचन

टोकियो । जापानमा पहिलो पटक बाँके बर्दिया मैत्री समाज जापानले नेपाली समुदायमा स्नुकर च्याम्पियन कार्यक्रम सम्पन्न गरेको छ । नोभेम्बर १४ र १५ तारिख स्नुकर लाउन्ज ८८४८ क्याफे सिनओकुवोमा सम्पन्न ....

मैत्रीपूर्ण फुटबलमा नेपाल बङ्गलादेशसित पराजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा बङ«गलादेशसित पराजित भएको छ । नेपाल बङ्गलादेशसँग २–० गोलले पराजित भएको हो । बंगलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालाामा शुक्रबार भएको खेलमा खेलको ....

व्याडमिन्टन प्रतियोगिताको ओपनतर्फ प्रकाश र रमेश,भेट्रानतर्फ नवराज र राजनको जोडी विजयी

सिन्धुपाल्चोक । जिल्ला स्तरीय खुला व्याडमिन्टन प्रतियोगिताको डबल ओपनतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ विजयी भएका छन् । उनीहरुले भीमबहादुर तामाङ र ध्रुव थापालाई फाइनलमा हराउँदै प्रथम भएका हुन्। ....