खेलकुद

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको ....

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको ....

नेपाली सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण

काठमाडौं । एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा बुधबार आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल ....

दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित

अस्ट्रेलियामा जारी भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै चार टेस्टको शृंखला १–१ को बराबरीमा पुगेको छ । भारतीय टिमका कार्यवाहक ....

प्रधानमन्त्री कपको वाग्मती छनोट बिहीबारदेखि

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता बिहीबारदेखि राजधानीमा शुरु हुने भएको छ । प्रतियोगितामा वाग्मतीका सात टोलीबीच प्रतिस्पर्धा हुने प्रदेश क्रिकेट सङ्घले जनाएको छ । सो ....

परिणाममुखी योजनाका साथ काम गर्छुः मन्त्री लामा

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाले आइतबार पदभार ग्रहण गरका छन् । शुक्रबार मन्त्रीको सपथ लिएका लामाले आइतबार सिंहदरबार पुगी पदभार ग्रहण गरेका हुन् । पदभार कार्यक्रममा मन्त्री ....

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधातर्फ पाँच जनाको नाम सार्वजनिक गरेको छ । मञ्चले शुक्रबार पत्रकार सम्मेलन गर्दै करातेका मण्डेकाजी श्रेष्ठ, पौडीकी गौरिका सिंह, ....

रामेछापका घिसिङ एसिया रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुखमा चयन

मन्थली । नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ ‘टलक’ले एसिया रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुखमा चयन भएका छन् । एसिया रग्बीका अध्यक्ष क्वाइस अल धलाईको अध्यक्षमा भएको कार्यसमितिको भर्चुअल ....

बिग बास खेल्न सन्दीप अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लागेका हुन् ....

लेस्चरको सानदार जित

इङलिस प्रिमियर लिगमा लेस्चर सिटीले सानदार जित निकालेको छ । आइतबार राती घरेलु मैदान किङ पावर रंगशालामा भएको खेलमा लेस्चरले ब्रिगटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो । लेस्चरले सबै ....

प्रधानमन्त्री कप क्रिकेटका लागि कास्कीबाट खेलाडी छनोट

कास्की। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ । लुम्बिनी प्रदेशको दाङमा आयोजना हुने प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट सङ्घले शुक्रबार तीन वैकल्पिकसहित १७ ....

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ ....

एन्फाको बार्षिक साधारण सभा माघ पहिलो साता,राष्ट्रिय फूटबल टोलीका पुरुष र महिलाको समान तलब

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका सदस्यको तलब बढाउने निर्णय गरेको छ । बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले महिला र पुरुष खेलाडीको तलब बढाएर मासिक १८ हजार ....

‘वल्र्ड पावर लिफ्टिङ’मा नेपाललाई तीन स्वर्ण र एक रजत पदक

वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप पुरुष तथा महिला–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ । वल्र्ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशन इन्डियाको आयोजनामा भारतको ....

फुटबल एकेडेमी निर्माणका लागि एन्फा र एपीएफबीच सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) र नेपाल एपीएफ स्कुल बीच फुटबल एकेडेमी निर्माण गर्न सम्झौता भएको छ । नेपाल एपीएफ स्कुल फुटबल एकेडेमी निर्माणका लागि मंगलबार एन्फा र एपीएफबीच ....