खेलकुद

अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने

अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले ....

साफ यु–१९ महिला च्याम्पियनसीप खेल्न जाने २३ सदस्यीय नेपाली महिला टोलीलाई बिदाइ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार साफ यु–१९ महिला च्याम्पियनसीप खेल्न जाने २३ सदस्यीय नेपाली महिला टोलीलाई बिदाइ गरेको छ । बंगलादेशको ढाकामा शनिबारदेखि सुरु हुने प्रतियोगिताका ....

जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङमा अमेरिकी रेस्लरलाई गरिन पराजित

काठमाडौं । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धाका रुपमा रहेको सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई निकै प्रतिस्पर्धात्मक ....

लुम्बिनी प्रदेशले यू-१९ उपाधि जित्न सुदूरपश्चिमलाई २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान देव खनाल र विशाल बिक्रम केसीको अर्धसतकको मद्दतमा लुम्बिनी प्रदेशले यू-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ....

राखेपको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ....

राष्ट्रिय खेलकुद परिषद्को नयाँ सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त ....

जापानमा नेपाल भलिबल संघले तेस्रो रनिङ कप भलिबल प्रतियोगिता गर्ने

टोकियो । नेपाल भलिबल संघ जापानले आफ्नो चौथो बार्षिकोत्सवको अवसरमा तेस्रो रनिङ्कप पुरुष भलिबल २०२१ प्रतियोगिता गर्ने भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रकालागी खेलकुद भन्ने मुल नाराका साथ नेपाली ....

फिफा वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि ....

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । यसअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि सोमवार बसेको मन्त्रिपरिषद् बैठकबाट बर्खास्त गरिएको सरकारका एक मन्त्रीले जानकारी ....

साफ च्याम्पियनसिपमा उपविजेता फुटबल खेलाडीलाई जनही पाँच लाख दिने निर्णय

काठमाडौं । सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली फुटबल खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल ....

बक्सर खेलाडी अविरलले हात पारे बक्सिङ च्याम्पियनशिप २०२१ को उपाधि

जापान । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनशिप २०२१’ को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले जितेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा ....

नेपालले रच्यो इतिहास : पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं । बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । बुधबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो ....

महिला एसियन कप : नेपाल फिलिपिन्ससंग २-१ ले पराजित

काठमाडौं । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत पहिलो खेलमा फिलिपिन्ससंग २-१ ले पराजित भएको छ । उज्वेकिस्तानमा शनिबार भएको समूह एफ को ....

लिग २ : नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमै अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल सोही लयलाई ....

कुशल र रोहितको अर्धशतकमा अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकामाथि सानदार जित निकालेको छ । सोमबार ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले ....