खेलकुद

पीएनजीमाथि नेपालको शानदार जित

काठमाडौं । स्पीनर सन्दीप लामिछाने उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि नेपालले दोस्रो ओडीआईमा पपुवा न्यूगिनी (पीएनजी) लाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।नेपालले दिएको २३४ रनको लक्ष्य ....

मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई हरायाे: महिला फुटबल

काठमाडौं । दुई खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल समेत गरेपछि नेपालको महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पहिलो मैत्रीपूर्ण खेलमा २-१ पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ....

पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी

काठमाडौं । बलरहरु चम्केपछि नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको पहिलो ओडीआईमा उत्कृष्ट सुरुवात गरेको छ । नेपाली बलरसामु खुलेर खेल्न नसकेपछि पपुवा न्यु गिनी १३४ रनमै अलआउट भएको छ ....

नेपाल र भारतले खेले १-१ गोलको बराबरी

काठमाडौं । नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलका हुन् । सुरुवाती गोल गरेको नेपाल अग्रता जोगाउन ....

भारतीय कप्तान क्षेत्री भन्छन् : नेपालविरुद्ध खेल्न सधैं कठिन हुुन्छ

काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न सधैं कठिन हुने बताएका छन् ।बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अघि आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीले आफूले खेलेका धेरै ....

ग्रिजमान एथ्लेटिको फर्किए

काठमाडौं । बार्सिलोनाका फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा फर्किएका छन्। दुई वर्षको बसाईपछि ग्रिजमान लोनमा पुनः आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन्। ग्रिजमन २०१९ मा १२० ....

इपिएल विजेताले रु ५० लाख पाउने

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु ५० लाख प्राप्त गर्ने भएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको ....

एम्बाप्पे पीएसजीमै रहने पक्का

काठमाडौं ।अन्ततः किलियान एम्बाप्पे यो सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी)मै रहने भएका छन् । युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन फ्रेन्च क्लबमा नै रहने पक्का ....

पिएसजीबाट मेस्सीको डेब्यु, राइम्स २-० ले पराजित

काठमाडौं ।सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) अनुबन्धित भएका लियोनेल मेस्सीले क्लबबाट डेब्यु गरेका छन् । गएराति फ्रान्सेली लिग वन अन्तर्गत राइम्सविरुद्ध खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै उनले डेब्यु गरेका ....

नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले दिए राजीनामा

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा ....

क्रिष्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेष्टर युनाइटेडमा फर्किने

काठमाडौं । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेष्टर युनाइटेड फर्किने भएका छन् । युभेन्टसमा रहेका उनलाई पुनः क्लबमा भित्र्याउने सहमति भएको इंग्लिस क्लब युनाइटेडले बताएको छ । रोनाल्डोले २००३ ....

बिग बास लिग:सन्दीपले होबार्टबाटै खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाा सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का भएको छ ।होबार्टले बिहीबार नया सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको ....

जर्जिन्होलाई युइएफए युरोपियन प्लेअर अफ दि इअर अवार्ड

काठमाडौं । इटालियन मिडफिल्डर जर्जिन्हो युरोपकै उत्कृष्ट खेलाडी बनेका छन् । उनले युइएफए युरोपियन प्लेअर अफ दि इअरको अवार्ड जितेका हुन् । च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले चेल्सी टिममेट ....

बार्सिलोनाबाट अब कसले लगाउँछ जर्सी नम्बर १० ?

एजेन्सी । अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीले बार्सिलोना छोडेसँगै क्लबमा नम्बर १० खालि भएको छ । दशक भन्दा बढी समय मेस्सीले लगाएका जर्सी नम्बर १० अब कस्ले लगाउँछ भन्ने विषयमा ....

जापानमा बक्सिङ्ग खेलमा सफलताको शिखर चढ्दै अनिस

कविकिरण न्यौपाने, नागोया । अध्ययन, व्यवशाय अनि रोजगारीको शिलशिलामा विदेश आउने केहिले मात्रै विभिन्न माध्यमद्वारा आफ्नो मातृभुमि समेत चिनाउने गर्छन। ति मध्येका एक अनिस खरेल पनि हुन्। उनले जापानमा आफ्नो ....