खेलकुद

टोकियो ओलम्पिक सम्पन्न, सर्वाधिक स्वर्ण सहित अमेरिकाले मार्‍यो बाजी

जापान । टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिकाले बाजी मारेको छ । अमेरिकाले ३९ स्वर्ण, ४० रजत ....

टोकियो ओलम्पिकमा केन्याका किपचोगेले जिते म्याराथनमा स्वर्ण

टोकियो ओलम्पिकमा  पुरुष म्याराथनको स्वर्ण पदक केन्याका एलिउड किपचोगेले जितेका छन् । सन् १९८० यता ओलम्पिकमा म्याराथनको स्वर्ण पदक  रक्षा गर्ने उनी पहिलो खेलाडी हुन्  । साप्पोरो ओडोरी पार्कमा आइतबार ....

भूपू गोर्खाकी छोरी बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध

लण्डन । भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छिन् । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी हुन् ....

फरक भूमिकाबाट क्रिकेटमा जोडिन चाहन्छुः पारस खड्का

काठमाडौं । मंगलबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरी खड्काले क्रिकेटको प्यासन सकिएको र ....

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पारस खड्काको घोषणा

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका पारसले मंगलबारदेखि त्यसलाई पूर्णविराम ....

टोकियो ओलम्पिकको नवौं दिनः २१ स्वर्ण पदकसहित चीन शिर्ष स्थानमा

जापान । टोकियो ओलम्पिकको नवौं दिन आज ११ खेलमा २५ स्वर्ण पदकको लागि भिडन्त भईरहेको छ । आज पौडीमा ५ वटा स्वर्ण पदकको भिडन्त भइरहेको छ भने एथ्लेटिक्स र जिम्न्याष्टिकका ....

टोकियो ओलम्पिकमा सरस्वती छनौट चरणबाटै बाहिरिइन,नेपालको ओलम्पिक यात्रा सकियो

काठमाडौं । टोकियो ओलम्पिक २०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज विहान भएको १०० मिटरको महिला दौड प्रतिष्पर्धामा नेपालकी सरस्वती ....

खेलाडी उनम बुढाथोकीलाई नेपाल जापान फूटबल संघको आर्थिक सहयोग

  जापान । नेपाल जापान फूटबल संघका सदस्य रहेको क्लब शिजुओका गाइजको खेलाडी उनम बुढाथोकी ट्रेनिंङको क्रममा खुट्टामा गम्भिर चोट पुगेकोले क्लबले आर्थिक सहयोग गरेको छ । बुढ़ाथोकीको पहिलो सल्यक्रिया ....

टोकियो ओलम्पिकमा आयोजक जापान १० स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौ। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो । ....

ओलिम्पिकमा १३ वर्षीया जापानी खेलाडीले स्वर्ण पदक जितेर रचिन् इतिहास

जापान : जापानकी १३ वर्षीया मोमिजी निशियाले टोक्यो ओलिम्पिक्स–२०२० मा महिला स्ट्रीट स्केटबोर्डिङमा पहिलो पटक ओलम्पिक स्वर्ण पदक जितेर इतिहास रचेकी छन् । ‘मैले जित्छु भन्ने सोचेकी थिइनँ तर म ....

टोकियो ओलम्पिक :आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो । ....

पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले ईपीएल खेल्ने

काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । ४६ वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) ....

टोकियो ओलम्पिकमा छ स्वर्णसहित चीन शीर्ष स्थानमा

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक ....

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहद्वारा राजीनामाको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक संजालमार्फत राजीनामाको घोषणा गरेका हुन् । उनले एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले ....

जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित

काठमाडौं । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् । शनिबार भएको खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ ....