खेलकुद

टोकियो ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको ....

अन्तिम एकदिवसीयमा भारतमाथि श्रीलंकाको जित

घरेलु टिम श्रीलंकाले अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ  । कोलम्बोमा शुक्रबार राति भएको खेलमा श्रीलंकाले भारतलाई डीएल पद्दतिको आधारमा ३ विकेटले हराएको हो । तेस्रो खेलमा ....

टोकियो ओलम्पिकको उद्घाटन(फोटोफिचर)

भव्य आतिशबाजीसहित जापानमा टोकियो ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको सानो टोलीले जापानी झण्डा बोक्दै प्रतियोगिताको उद्घाटन गरेको हो । ....

टोकियो ओलम्पिकको उद्घाटनमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने सम्भावना

टोकियो । जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी ....

वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीयमा अष्ट्रेलियाको फराकिलो जित

घरेलु टोली वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीयमा अष्ट्रेलियाले फराकिलो जित निकालेको छ । बुधबार बिहान अष्ट्रेलियाले घरेलु टोलीलाई डीएल पद्दतिको आधारमा १ सय ३३ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको ....

पहिलो एकदिवसीय खेलमा भारतको सहज जित

भारत पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम श्रीलंकालाई पराजित गरेको छ । कोलम्बोमा आइतबार राति भएको खेलमा भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो । ६३ रनको लक्ष्य भारतले ३६ ओभर ४ ....

टी-ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज विजयी,अष्ट्रेलिया १६ रनले पराजित

घरेलु टोली वेस्ट इन्डिजले पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ । सेन्ट लुसियामा शनिबार बिहान वेस्ट इन्डिजले अष्ट्रेलियालाई १६ रनले पराजित गरेको हो । यससँगै वेस्ट इन्डिजले ....

एशियन सिनियर महिला भलिबल खेल्नबाट नेपाल वञ्चित

काठमाडौं । फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप–२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ । कोभिड–१९को नयाँ भेरियन्टको अति संवेदनशिल क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन ....

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीसहित २६ जनाको सहभागिता रहने

काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालबाट २६ सदस्सीय टिमले सहभागिता जनाउने भएका छन् । नेपाल ओलम्पिक कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी ....

पाकिस्तानमाथि इंग्ल्यान्डको क्लिन स्विप

पाकिस्तानविरुद्धको वन डे सिरिज घरेलु टोली इंग्ल्यान्डले क्लिनस्वीप गरेको छ । गएराती भएको तेस्रो तथा अन्तिम खेलमा भ्रमणकारी टोलीलाई ३ विकेटले हराउदै ईङल्याण्डले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो ....

गेलको उत्कृष्ट ब्याटिङमा अस्ट्रेलियाविरुद्धको सिरिज वेस्टइन्डिजलाई

अनुभवी ब्याट्सम्यान क्रिस गेलको सानदार ब्याटिङको सहयोगमा वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्ध पाँच टि २० आई सिरिज दुई खेल अगावै जितेको छ । मंगलबार बिहान तेस्रो खेलमा अष्ट्रेलियालाई सहजै ६ विकेटले हराउँदै ....

टोयोटामा फुटवल प्रतियोगिता सम्पन्न, सिजुओका गाईजलाई उपाधि

कविकिरण न्यौपाने, नागोया ।  जापानको औद्योगिक नगरी टोयोटामा जापान भरी रहेका नेपाली टिमहरुको फुटवल प्रतियोगिता सम्पन्न भएको छ। विश्वकै व्यस्त देश अनि व्यस्त शहर टोयोटामा दियालो  सेभेन ए साईट फुटवल ....

रोनाल्डोलाई युरोको गोल्डेन बुट अवार्ड,जियानलुइजी सर्वोत्कृष्ट

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो १६ औं संस्करणको युरोकप फुटबलमा सर्बाधिक गोलकर्ता बनेका छन् । युरोपका बिभिन्न ११ शहरमा सम्पन्न प्रतियोगीतामा रोनाल्डोले सर्बाधिक गोलकर्ता बन्दै गोल्डेन बुट हात पारेका हुन् । ....

नोभाक जोकोभिचलाई २० औ ग्राण्डस्लाम उपाधि

शीर्ष बरियताका सर्बियन नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । लण्डनमा गएराती भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई ३–१ को सेटले हराउदै जोकोभिकले किर्तिमानी उपाधि हात पारेका हुन् । उनको ....

युरो कपको उपाधि इटालीलाई

घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको ....