युरोकप २०२०:नेदरल्याण्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा
काठमाडौं । नेदरल्याण्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा चेकले १० खेलाडीको नेदरल्याण्ड्सलाई २-० ले पराजित गरेको ....
